१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदीय दलको नेतामा माधव नेपाल निर्विरोध, उपनेतामा राजेन्द्र पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४३:oo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन्। सोमबार बसेको संसदीय दलको बैठकले नेपाललाई नेता चयन गरेको हो। 

उपनेतामा राजेन्द्र पाण्डे र सचेतकमा प्रकाश ज्वाला चयन भएका छन्। पाण्डे उपाध्यक्ष र ज्वाला उपमहासचिव हुन्। प्रतिनिधिसभामा एकीकृत समाजवादीका १० सांसद छन्।