मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
नयाँ पत्रिका दोधारा चाँदनी
२०७९ मङ्सिर २० मंगलबार ०९:१५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कञ्चनपुरमा धान उत्पादन बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, दोधारा चाँदनी
२०७९ मङ्सिर २० मंगलबार ०९:१५:००

कञ्चनपुरमा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यस वर्र्ष धानको उत्पादकत्व १ दशमलव ३७ ले बढेको छ ।

कृषिज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीका अनुसार यस वर्ष कञ्चनपुरमा धान उत्पादन प्रतिहेक्टर ३ दशमलव ९२ प्रतिहेक्टर छ । 

‘गत वर्ष बेमौसमी वर्षाका कारण किसानको धान उत्पादनमा क्षति पुगेको थियो,’ उनले भने, ‘तर, यस वर्ष धानको उन्नत जातका बिउ प्रयोग र नियमित वर्षाका कारण धान उत्पादन बढेको हो ।’