Skip This
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई वसुन्धाराको ‘द डालो रेष्ट्रो’मा विशेष छुट  
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 08 August, 2025
Invalid date format ११:३४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई वसुन्धाराको ‘द डालो रेष्ट्रो’मा विशेष छुट  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३४:oo

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई वसुन्धाराको ‘द डालो रेष्ट्रोे’मा विशेष छुट हुने भएको छ। बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन रेस्टुरेन्टसँग ‘फुड एन्ड बेभरेज’मा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।

मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी देशभर भिजा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। त्यसैगरी बैंकले प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, मिस्डकल बैंकिङ कर्जालगायतका सेवाहरू दिँदै आएकाे छ।