१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १o:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चालू आवको पहिलो तीन महिनामा भित्रिएका विद्युतीय सवारीसाधन

अंक र अर्थ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:२७:oo

चालू आर्थिक वर्ष ०७९/८० को पहिलो तीन महिनामा दुई अर्ब ७० करोड ८७ लाखबराबरको विद्युतीय सवारीसाधन भित्रिएका छन् ।

उक्त अवधिमा गाडी, मोटरबाइक, स्कुटर, अटोरिक्सालगायतका सात हजार सात सय ६८ वटा विद्युतीय सवारीसाधन आयात भएको छ, जुन अघिल्लो आव ०७८/७९ को पहिलो त्रैमासको तुलनामा २७० प्रतिशत र रकमका आधारमा ८१ प्रतिशतले बढी हो ।

गत आवको पहिलो तीन महिनामा एक अर्ब ४९ करोड ९९ लाख रुपैयाँबराबरका दुई हजार एक सयवटा विद्युतीय सवारीसाधन आयात भएको थियो । 

 

 

 

ad
ad