१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
गगन अयडी बाजुरा
Invalid date format १७:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुरा विवाद : दोषीलाई कारबाहीको माग गर्दै पाँचाैँ दिन पनि प्रदर्शन

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
Invalid date format १७:१८:oo

विद्यार्थी नेता चेतन अयडीको हत्यमा संलग्नलाई कारबाहीको माग राख्दै बाजुरा सदरमुकाम मार्तडीलगायत विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ। हत्यारा पत्ता नलगाएसम्म शव नबुझ्ने भन्दै उनका आफन्तलगायतले आज पाँचाैँ दिन पनि विरोध प्रदर्शन गरेका हुन्।

त्रिवेणी नगरपालिका– ७ स्थित नाटेश्वरी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मंसिर ४ गते प्रहरीको गोली लागेर २५ वर्षीय सञ्जित अयडीको मत्यु भएको थियो। उक्त घटनापछि कांग्रेसका केही कार्यकर्ताले अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीलाई घरबाट बाहिर ल्याई निर्घात कुटपिट गरी हत्या गरेकाे आरोप छ।

मंसिर ५ गते बिहानदेखि तनावग्रस्त भएको यस क्षेत्रमा अनेरास्ववियुलगायत एमालेनिकट संगठनहरूले शैक्षिक संस्था तथा सरकारी कार्यालयहरू अनिश्चितकालका लागि बन्द गरेका छन्।