१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ १ मंगलबार १o:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मोरङमा कांग्रेसका शेखर कोइरालाको फराकिलो अग्रता 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:१४:oo

प्रतिनिधि सभा सदस्यमा मोरङको ६ नम्बर क्षेत्रमा कांग्रेसका शेखर कोइरालाले अग्रता फराकिलो बनाएका छन् ।  बिहीबार बिहानसम्म भएको मतपरिणाम अनुसार कांग्रेसका डा शेखर कोइराला एमालेका लालबाबु पण्डितभन्दा ६ हजार एक सय ४३ मतले अगाडि छन् । 

कोइरालाले २१ हजार ८ सय ४८ मत प्राप्त गरेर अग्रता फराकिलो बनाएका हुन । निकटतम प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितले १५ हजार सात सय पाँच मत प्राप्त गरेका छन् ।  सय २० मत प्राप्त गरेका छन्।

उनलाई एमालेका लालबाबु पण्डितले पाँच सय १७ मतले पछयाइरहेका छन् ।  मोरङ ६ मा  कुल एक लाख २६ हजार ६ सय ७१ जना मतदाता मध्ये ८५हजार ८सय २७ जनाले मतदान गरेका छन् । 
 

ad
ad