१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Saturday, 21 September, 2024
श्रवण थापा सर्लाही
२o७९ मङ्सिर ७ बुधबार o७:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाही १ (ख) मा समाजवादीकी लुंगेली दुई गुणा मतान्तरले अघि 

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार o७:४९:oo

सर्लाही १ (ख) मा नेकपा समाजवादीकी बेची लुंगेली दुई गुणा मतान्तरले अग्रस्थानमा छिन् । नेकपा समाजवादीकी लुंगेलीले ७ हजार २ सय ३९ मत सहित ठुलो अन्तरको अग्रता कायम गरेकी छिन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी शान्ती लामाले ३ हजा ४ सय ६८ मत सहित पच्छ्याई रहेकी छिन् । 

यस्तै स्वतन्त्र उम्मेदवारी दिएका राजन श्रेष्ठ ३ हजार २ सय ६१ मत सहित तेस्रो स्थानमा छन् । लुंगेली निवर्तमान प्रदेश सभा सदस्य समेत हुन् ।