१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १o:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लमजुङमा पृथ्वीसुब्बा र देव गुरुङले गरे मतदान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:१६:oo

प्रतिनिधिसभाका उम्मेदवार नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले क्व्होलासोथर गाउँपालिका-९ गिलुङ्स्थित बुद्धोदय माबि केन्द्रबाट मतदान गरेका छन् । गुरुङले आफ्नो मतदाता नामवली रहेको उक्त स्थानबाट  बिहान मतदान गरेका हुन् । 

यस्तै, लमजुङबाट प्रतिनिधिसभाका उम्मेदवार एवम् नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सुन्दरबजार नगरपालिका-८ बलिथुमस्थित भारती सदन आधारभूत विद्यालय केन्द्र ‘क’ बाट मतदान गरेका छन् ।  गुरुङले आफ्नो मतदाता नामवली रहेको उक्त स्थानबाट बिहान मतदान गरेका हुन् ।

ad
ad