७९ वर्षमा देउवाको अवकाश
पार्टी नेतृत्व हस्तान्तरणको घोषणा, पूर्णबहादुर खड्का कार्यवाहक सभापति
सरकारबाट बाहिरिन कांग्रेस सभापति देउवालाई शीर्ष नेताकै दबाब
तर, देउवाको उल्टो प्रश्न छ– सातबुँदे सहमतिमा हस्ताक्षर गरेको छु, कसरी फिर्ता हुनु ?
बिपीको मेलमिलाप नीति आज पनि सान्दर्भिक : देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालको राजनीति बिपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको बताएका छन् । कोइरालाको ४३औँ स्मृति दिवसका अवसर…
प्रत्यक्ष निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतासँग सिधै जोडिने भएकाले प्रत्यक्ष निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्ने बताएका छन् । सभा…
निजी क्षेत्रलाई विद्युत् व्यापारमा बाटो खुला गर्नुपर्छ : पूर्वप्रधानमन्त्री देउवा
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रलाई विद्युत् व्यापारमा बाटो खुला गर्नुपर्ने बताएका छन् । अहिले विद्युत् व्यापार गर्ने अध…
सरकारले ऊर्जा विकासका लागि सहजीकरण र समन्वय गर्न आवश्यक : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नेपालमा ऊर्जा विकासका लागि सबै किसिमको सहजीकरण र समन्वय गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार …
सरकारको स्थायित्वबारे खुलेर बोलेनन् देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको प्रतिरक्षामा खुलेर बोल्न आनकानी गरेका छन् । थाइल्यान्डमा ‘स्वास्थ्य उपचार’ सकाएर फर्किएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय…
भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा छैन : देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताएका छन् । गणेशमान सिंह फाउन्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘…
प्रधानमन्त्री ओली कुलमान कारबाहीको प्रतिरक्षामा, देउवाको पनि समर्थन
प्रधानमन्त्री केपी ओली विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्ने निर्णयको प्रतिरक्षामा उत्रेका छन् । सत्तारूढ दल कांग्रेस सभापति शेरबहादु…
पार्टीभित्र रहेका मतभेद आपसी छलफल र मेलमिलापबाट टुंगो लगाउनुपर्छ : सभापति देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र रहेका मतभेद आपसी छलफल र मेलमिलापबाट टुंगो लगाउनुपर्ने बताएका छन् । कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण विभा…
सुशासनको सुनिश्चितता र सेवा प्रवाहमा सहजताका लागि अध्यादेश : देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले सुशासनको सुनिश्चितता र सेवा प्रवाहमा सहजताका लागि सरकारले अध्यादेशमार्फत कानुन ल्याएको बताएका छन् । व्य…
म्याग्दीका आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्याग्दीका विकास आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आ…
अन्तिम कार्यकाल बढाउने देउवा रणनीति
विधानले दिएको सुविधामा टेकेर र विगतका नजिर देखाएर एक वर्ष कार्यकाल थप्न सकिनेमा देउवा ढुक्क, संस्थापन पक्षकै नेता भन्छन्– ०८२ मा महाधिवेशन गाह्रो छ ०७८ मंस…
गणतन्त्रलाई सुदृढ बनाउनुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले राष्ट्रिय मेल…
गठबन्धनमा कुनै समस्या छैन : देउवा
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्तागठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । धनगढी विमानस्थलमा आज पत्रकारसँग संक्…
ओली नेतृत्वको सरकारले राम्रो काम गरेकाले कांग्रेसको तर्फबाट कुनै किसिमको अवरोध हुन्न : देउवा
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताएका छन्। आज नेपाली कांग्रे…
सरकारले काम गरेर देखाउनुपर्छ : देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सरकारले काम गरेर देखाउनुपर्ने बताएका छन् । काभ्रेको धुलिखेल नगरपालिका– ६ जरणडाँडास्थित धुलिखेल अस्पताल चोकम…
संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार…
एमाले र माओवादी मिल्दा कांग्रेस कार्यकर्ता डराएका थिए, अहिले खुसी छन् : देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले र माओवादी मिल्दा पार्टीमा डर उत्पन्न भएको, तर अहिले सबै कार्यकर्ता खुसी भएको बताएका छन् । कांग्रेस नेता ताथ कार्यकर्ताको…
देउवाले बोलाए पदाधिकारी बैठक
उपसभामुख इन्दिरा रानामाथिको विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । एक पदाधिकारीका अनुसार सभापति देउवाले बुधबार ब…