युवतीको अण्डदानी नलीमा एक किलोको ट्युमर, गुल्मी अस्पतालद्वारा सफल शल्यक्रिया

युवतीको अण्डदानी नलीमा एक किलोको ट्युमर, गुल्मी अस्पतालद्वारा सफल शल्यक्रिया

गुल्मी अस्पताल तम्घासमा धमाधम जटिल शल्यक्रिया हुन थालेका छन् । पछिल्लो समय अस्पतालले एक युवतीको अण्डदानी नलीको ट्युमरको सफल शल्यक्रिया गरेको छ । मुसिकोट नगरपा…