खेलाडी चन्द्रकलामाथि जातीय विभेद गर्ने अभियुक्तसँग जनही तीन लाख धरौटी माग

खेलाडी चन्द्रकलामाथि जातीय विभेद गर्ने अभियुक्तसँग जनही तीन लाख धरौटी माग

नेपाल पुलिस क्लबमा आबद्ध एथ्लेटिक्सकी राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेलाई जातीय विभेद गर्दै कुटपिटमा संलग्न अभियुक्तलाई जिल्ला अदालत झापाले जनही तीन …