अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा पर्ने
अक्सिजन उत्पादक कम्पनीहरूले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन् । कोभिड…
निर्माणाधीन पूर्वाधार आयोजनासँग ४ हजार अक्सिजन सिलिन्डर
संक्रमितलाई अक्सिजन चरम अभाव देखिएपछि अस्पताललाई दिने तयारी देशभर सञ्चालनमा रहेका करिब ६ हजार पूर्वाधार आयोजनामध्ये २ हजारसँग अक्सिजन सिलिन्डर रहेक…
कोभिड संक्रमितका लागि अक्सिजन सिलिन्डर खोज्दै भक्तपुर प्रहरी
कोभिड– १९ का बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन थालेपछि भक्तपुरमा प्रहरीले अक्सिजन सिलिन्डरको खोजी थालेको छ । महामारीका वेला स्…
उद्योग बन्द गरेर भए पनि बिरामीलाई अक्सिजन सिलिन्डर दिन्छौँ : निजी क्षेत्र
कुल अक्सिजन खपतको २५ प्रतिशत उद्योगमा खपत हुन्छ, उद्योगी भन्छन्– उद्योगभन्दा ठूलो मान्छेको ज्यान हो । उद्योग भोलि चलाउँदा पनि हुन्छ, तर मान्छेलाई भोलि ब…
अक्सिजन सिलिन्डर खोज्न देशभरि प्रहरी परिचालन
कोरोना संक्रमित बिरामीको संख्यासँगै अक्सिजनको माग बढेपछि यसको व्यवस्थापनमा प्रहरीले सक्रियता बढाएको छ । शनिबार विभिन्न जिल्लामा प्रहरीले अक्सिजनका खाली सिलिन्डर …
सुदूरपश्चिम र लुम्बिनीमा अक्सिजनको चरम अभाव : अक्सिजन नपाएर अस्पतालहरूमा कोरोना संक्रमित छटपटिँदै
कोभिडको दोस्रो लहरको सबैभन्दा बढी संकट व्यहोरिरहेका लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अक्सिजनको चरम अभाव हुन थालेको छ । अक्सिजन अभावले दुई प्रदेशका विभिन्न अस्पता…
अक्सिजन निर्यातमा भारतले लगाएको प्रतिबन्ध हट्यो, शनिबार दुई ट्यांकर अक्सिजन आउँदै
भारतले अक्सिजन निर्यातमा लगाएको प्रतिबन्ध बिहीबार फुकुवा गरेको छ । यससँगै दुई ट्यांकरमा ३० टन लिक्विड अक्सिजन शनिबारसम्म नेपाल आउँदै छ । यसले करिब एक लाख ८० …
दश प्रतिशत अक्सिजन सिलिन्डर उपभोक्ताको घरमा
बनेपाको उद्योग बिग्रँदा दैनिक १ हजार उत्पादन घट्यो
कोभिडका बिरामीलाई किन चाहिन्छ अक्सिजन ?
डाक्टरको सल्लाह
कोरोना संकटमा गंगालाल अस्पतालले सुरु गर्यो अक्सिजन उत्पादन
दैनिक एक सय ३५ सिलिन्डर अक्सिजन उत्पादन हुने, कान्ति बाल अस्पतालमा पनि अक्सिजन प्लान्ट स्थापना गरिने
अक्सिजन सिलिन्डर र रेम्डेसिभिर खरिद गर्दै प्रदेश २ सरकार
प्रदेश २ सरकारले कोरोना संक्रमितको उपचार तथा कोरोना महामारी नियन्त्रणका लागि थप अक्सिजन सिलिन्डर र रेम्डेसिभिर औषधि खरिद गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु …
औषधि र अक्सिजनको सहज आपूर्तिका लागि एक साता धैर्य गर्न भारतको आग्रह
नेपालमा लिक्विड अक्सिजन निर्यातमा लगाएको प्रतिबन्ध हटाइदिन आग्रह गर्दै सरकारले शुक्रबार भारतलाई पत्राचार गरेको छ । भारतीय पक्षले भने एक साता धैर्य गर्न अनुरोध गर…
अस्पतालका अक्सिजन प्लान्ट मर्मत नहुँदा सिलिन्डरको भर : ‘अक्सिजन पर्याप्त उत्पादन, हस्पिटलमा पुर्याउन सिलिन्डर कम’
सिलिन्डर पर्याप्त भए दैनिक ३० हजार बिरामीलाई अक्सिजन दिन सकिन्छ : नारायणदत्त तिमल्सिना, महासचिव, नेपाल अक्सिजन उत्पादक संघ