सम्झना हत्या प्रकरण : प्रहरीद्वारा आरोपी खत्री सार्वजनिक, जसले न्यायका लागि आन्दोलनको नेतृत्व गरेका थिए

सम्झना हत्या प्रकरण : प्रहरीद्वारा आरोपी खत्री सार्वजनिक, जसले न्यायका लागि आन्दोलनको नेतृत्व गरेका थिए

गुल्मीको रेसुंगा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्यामा संलग्न भएको आरोपमा स्थानीय ४७ वर्षीय लालबहादुर खत्रीलाई प्रहरीले बिहीबार सार्वजनिक गरे…