चार पूर्वप्रधानन्यायाधीशको जवाफ– प्रतिनिधिसभा विघटन गैरसंवैधानिक नै हो, विरोध गर्नु हाम्रो मौलिक हक हो
चार पूर्वप्रधानन्यायाधीशले आफूहरूले संविधानले दिएको विचार र अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकको प्रयोग गरेको जवाफ सर्वोच्च अदालतलाई दिएका छन् । अवहेलना निवेदन खा…