दक्षिण भारतमा भएको सवारी दुर्घटनामा चौधजनाको मृत्यु

दक्षिण भारतमा भएको सवारी दुर्घटनामा चौधजनाको मृत्यु

भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा आइतबार बिहान भएको सवारी दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । भ्यान ट्रकसँग ठोक्किँदा भएको घटनामा चारजना घाइ…