भारतको तमिलनाडुस्थित पटाका उद्योगमा आगलागी, १९ जनाको मृत्यु

भारतको तमिलनाडुस्थित पटाका उद्योगमा आगलागी, १९ जनाको मृत्यु

भारतको एउटा पटाका उद्योगमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । आगलागीमा परी अरू केही व्यक्ति समेत घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् । …