भारत–इंग्ल्यान्ड पहिलो टेस्ट : भारत २२७ रनले पराजित

भारत–इंग्ल्यान्ड पहिलो टेस्ट : भारत २२७ रनले पराजित

इंग्ल्यान्डले भारतलाई मंगलबार पहिलो टेस्टमा दुई सय २७ रनको फराकिलो अन्तरले हराएको छ । इंग्ल्यान्डले भारतसमक्ष चार सय २० रनको लक्ष्य दिएको थियो । कीर्तिमानी …