भारतको सुरतमा भएको ट्रक दुर्घटनामा १५ जनाको मृत्यु

भारतको सुरतमा भएको ट्रक दुर्घटनामा १५ जनाको मृत्यु

भारतको गुजरात राज्यअन्तर्गत पर्ने सुरतको कासाम्बा क्षेत्रमा भएको ट्रक दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । सुरतको कोसम्बामा सोमबार राति एउटा ट्रकले ठक्क…