पृथ्यु र रामनरेशको उत्कृष्ट प्रदर्शनमा बागमतीको दोस्रो जित

पृथ्यु र रामनरेशको उत्कृष्ट प्रदर्शनमा बागमतीको दोस्रो जित

पृथ्यु बाँस्कोटाले ब्याटिङ र रामनरेश गिरीले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि बागमती प्रदेशले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।…