कांग्रेस संस्थापन पक्षकै केन्द्रीय सदस्यहरूको छुट्टै भेला : केन्द्रीय समिति बैठकलाई बाइपास नगर्न देउवालाई सुझाव
कांग्रेसमा केन्द्रीय समिति बैठक छलेर आफूखुसी निर्णय गर्ने क्रम बढेपछि संस्थापन समूहमै असन्तुष्टि उत्पन्न भएको छ । संस्थापन समूहका नेताहरूले सोमबार काठमाडौंमा भेल…
केन्द्रीय समितिलाई \'बाइपास\' नगर्न सभापति देउवाको ध्यानाकर्षण
कांग्रेस केन्द्रीय सदस्यहरूले पार्टीका निर्णयमा केन्द्रीय समितिलाई बाइपास नगर्न सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन्। बालुवाटारस्थित नेपाल हाउसमा…
‘राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै’
कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताएका छन्। भरतपुरमा प्रेस युनियन चितवन शाखाले आज आयोजना …
कांग्रेसमा ‘अन्तर्घात’ गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म
कांग्रेसले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म तो…
कांग्रेसले पायो प्रमुख विपक्षी दलको मान्यता
संघीय संसद् सचिवालयले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ। सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै संसदीय दलका नेता शेरबहादुर दे…
राष्ट्रपतिको निर्वाचन समयमै गर्न कांग्रेसको माग
प्रमुख प्रतिपक्षी दल कांग्रेसले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवानिवास …
प्रधानमन्त्रीलाई विश्वासको मतले कांग्रेसमा असन्तुष्टि
देउवामाथि दबाब बढाउन शेखर–गगन समूहले थाल्यो तयारी
कांग्रेसको ध्यान राष्ट्रपतिमा
संसद्मा रहेका सबै दलसँग छलफल अघि बढाउने, प्रधानमन्त्री प्रचण्डको पहलमा सहमतिको अपेक्षा
कुन प्रदेशमा कांग्रेसले कस्तो भूमिका खेल्यो ?
गत मंसिरमा सम्पन्न निर्वाचनपछि कांग्रेस केन्द्र र सातै प्रदेशमा सरकारबाट बाहिर पुगेको छ । आफ्नै अडानका कारण केन्द्रदेखि प्रदेशसम्म सरकारको नेतृत्व पाउन असफल भएपछि…
कांग्रेसको दोहोरो रणनीति
केन्द्रमा प्रधानमन्त्रीलाई समर्थन, प्रदेशमा कहीँ मुख्यमन्त्रीलाई विश्वास, कहीँ अविश्वास गत मंसिरमा सम्पन्न निर्वाचनपछि कांग्रेस केन्द्र र सातै प्रदेशमा सरकारबाट बाहि…
सभामुखमा कांग्रेसबाट ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता
कांग्रेसबाट सभामुख पदमा ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छिन्।प्रस्तावक विश्वप्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीबाट प्रमुख सचेतक प्रकाश …
कांग्रेसबाट सभामुखमा उम्मेदवारी दिन ईश्वरी न्यौपाने संसद् भवनमा
कांग्रेसबाट सभामुखमा उम्मेदवारी दिन ईश्वरी न्यौपाने संसद् भवन पुगेकी छिन्।प्रस्तावक विश्वप्रकाश शर्मा र समर्थक नेकपा एसबाट प्रमुख सचेतक प्रकाश ज्वाला र ल…
सभामुखको उम्मेदवारीका लागि कांग्रेसले प्रधानमन्त्रीको धारणा कुर्ने
नेपाली कांग्रेसले सहयोगी दलहरूसँग छलफल गरेर प्रतिनिधिसभा सभामुखको निर्वाचनमा लाग्ने बताएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा …
कांग्रेसको पदाधिकारी बैठक सुरु, सभामुखको विषयमा छलफल हुने
नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु भएको हो । आज (बुधबार)को बैठकमा सभामुखको न…
शक्ति बाँडफाँटको हिस्सेदार बन्ने प्रयासमा कांग्रेस
केन्द्रमा सभामुखमा सहमति जुटाउन अन्य दलसँग संवाद गर्ने निर्णय प्रमुख प्रतिपक्षी दलको दाबी गरिरहेको कांग्रेसले केन्द्रमा सरकारलाई विश्वासको मत दिएसँगै शक्ति बाँ…
फेरि बढ्यो कांग्रेसमा असन्तुष्टि : इतर समूहका नेताको प्रश्न-विश्वासको मतपछि कसरी प्रतिपक्ष ?
प्रतिपक्षमै बस्ने गरी सरकारलाई विश्वासको मत दिएको विषयले कांग्रेसमा तीव्र असन्तुष्टि फैलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइएको विषयले …
सरकारलाई कांग्रेसको समर्थनपछि के भन्छन् सत्तारूढ दलहरू ?
कांग्रेसले समेत विश्वासको मत दिएकोमा उत्साहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले राष्ट्रिय सहमतिको रूप लिएको अभिव्यक्ति दिइरहँदा अन्य साझेदार दलले भने …
कांग्रेसले किन मोल्यो जोखिम ?
आकस्मिकजस्तो देखिए पनि देउवाको निर्णय रणनीतिक सरकारलाई एकाएक विश्वासको मत दिएर कांग्रेसले आफैँमाथि राजनीतिक, संवैधानिक र नैतिक प्रश्न उठाउन सकिने जोखिम म…
प्रचण्डलाई विश्वासको मत दिने-नदिने निर्णय २६ पुसमै हुन्छ : कांग्रेस
कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने दिन (२६ पुस) नै उनकाे समर्थन गर्ने वा नगर्ने निर्क्योल गर्ने निर्णय ग…
कांग्रेस प्रतिवेदन भन्छ–समानुपातिकमा कांग्रेसलाई ठूलो क्षति
‘सहरमा स्वतन्त्र र नयाँ पार्टीले मत पाए, गाउँघरमा कम्युनिस्टले भोट काटे’ कांग्रेसको निर्वाचन अनुगमन तथा अनुशासन उपसमितिले समानुपातिक मतम…