आज कांग्रेसको चियापान : लब्धप्रतिष्ठित व्यक्तिलाई आमन्त्रण

आज कांग्रेसको चियापान : लब्धप्रतिष्ठित व्यक्तिलाई आमन्त्रण

आज दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली का…

शनिबार दिउँसो २ देखि ५ बजेसम्म कांग्रेसको चियापान

शनिबार दिउँसो २ देखि ५ बजेसम्म कांग्रेसको चियापान

कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले भोलि शनिबार दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदान–प्रदान तथा चियापान…

समयभित्र छानिएनन् कांग्रेसको नीति अधिवेशनका प्रतिनिधि

समयभित्र छानिएनन् कांग्रेसको नीति अधिवेशनका प्रतिनिधि

४५ जिल्लामा प्रतिनिधि छनोट, ३२ जिल्लामध्ये अधिकांशमा आंशिक क्षेत्रको मात्र निर्वाचन हुन बाँकी १३ देखि १५ मंसिरमा हुने नीति अधिवेशनका लागि तोकिएको समयसीमाभ…

दिनभर दौडधुप : शेखरलाई फकाउन राष्ट्रपति पनि सक्रिय

दिनभर दौडधुप : शेखरलाई फकाउन राष्ट्रपति पनि सक्रिय

कोशीमा विकसित राजनीतिक घटनाक्रम आफूअनुकूल बनाउन मुख्यमन्त्री दाबी गर्ने दुवै पक्ष शुक्रबार दिनभर दौडधुपमा व्यस्त रहे । कांग्रेस नेता डा. शेखर कोइरालालाई फकाउन …

देउवालाई शेखरको धक्का

देउवालाई शेखरको धक्का

डा. शेखर कोइरालालाई मनाउने गठबन्धनका नेताहरूको प्रयास असफल, कांग्रेसका आठ सांसदको हस्ताक्षर मुख्यमन्त्रीका दुवै दाबेदारको प्रस्तावमा देखिएपछि प्रदेश प्रमुखले आज …

कांग्रेसको नीति अधिवेशन तयारी तीव्र : ४३ जिल्लाबाट छानिए प्रतिनिधि, ३४ जिल्लाको बाँकी

कांग्रेसको नीति अधिवेशन तयारी तीव्र : ४३ जिल्लाबाट छानिए प्रतिनिधि, ३४ जिल्लाको बाँकी

१३ देखि १५ मंसिरका लागि तय कांग्रेसको नीति अधिवेशनका लागि असोज मसान्तभित्र महासमिति सदस्यको निर्वाचनको समयावधि तोकिएको छ । निर्वाचन समितिका अनुसार ४३ जिल्ला…

महासमिति निर्वाचन हुन बाँकी क्षेत्रमा कांग्रेसले टुंग्यायो कारबाही

महासमिति निर्वाचन हुन बाँकी क्षेत्रमा कांग्रेसले टुंग्यायो कारबाही

कांग्रेस केन्द्रीय अनुशासन समितिले महासमिति निर्वाचन हुन स्थानको अनुशासनको कारबाहीको टुंगो लगाएको छ । समिति सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतमका अनुस…

कांग्रेस नीति अधिवेशनतर्फ उन्मुख

कांग्रेस नीति अधिवेशनतर्फ उन्मुख

३५ जिल्लाबाट छानिए महासमिति सदस्य, बाँकी जिल्लाको छनोट असोज मसान्तभित्र कांग्रेसले महासमिति सदस्य निर्वाचनको तयारी तीव्र बनाएको छ । महासमिति सदस्यहरू आगामी …

कांग्रेस नीति अधिवेशनकेन्द्रित : सभापति शेरबहादुर देउवाको संयोजकत्वमा तयारी समिति गठन

कांग्रेस नीति अधिवेशनकेन्द्रित : सभापति शेरबहादुर देउवाको संयोजकत्वमा तयारी समिति गठन

कांग्रेस केन्द्रीय समिति बैठकले महासमिति बैठकको तयारीमा केन्द्रित हुने निर्णय लिएको छ । १३ देखि १५ मंसिरका लागि कांग्रेसको महासमिति बैठक तय भएको छ । महासमित…

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, शिक्षक आन्दोलनको विषयमा केन्द्रित

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, शिक्षक आन्दोलनको विषयमा केन्द्रित

सत्तारूढ दल कांग्रेसका केन्द्रीय सदस्यहरूले शिक्षक आन्दोलनबारे पार्टी धारणा सार्वजनिक गर्न र वार्तामार्फत समस्या समाधान गर्न सुझाव दिएका छन् । बिहीबारबाट सानेपामा स…

सभापतिको कार्यशैलीप्रति कोइरालाको असन्तुष्टि, समेटेर जाने देउवाको आश्वासन

सभापतिको कार्यशैलीप्रति कोइरालाको असन्तुष्टि, समेटेर जाने देउवाको आश्वासन

केन्द्रीय बैठकअघि कांग्रेसमा विवाद केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा कांग्रेसको मतभेद पुनः सतहमा आएको छ । पार्टी सञ्चालनको शैलीलाई लिएर इतर समूहका नेता ड…

कांग्रेसको केन्द्रीय बैठकअघि शेखर–गगन समूहको भेला : सभापति एकलौटी चलेको निष्कर्ष, सशक्त आवाज उठाउने

कांग्रेसको केन्द्रीय बैठकअघि शेखर–गगन समूहको भेला : सभापति एकलौटी चलेको निष्कर्ष, सशक्त आवाज उठाउने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको ठीकअघि संस्थापनइतरको शेखर–गगन समूहले भेला गरी पार्टी सभापतिको कार्यशैलीको पुनः आलोचना गरेको छ । मंगलबार बसेको भेल…

कार्यतालिकामा चल्न कांग्रेसलाई सकस

कार्यतालिकामा चल्न कांग्रेसलाई सकस

कांग्रेसले पार्टी संगठनलाई व्यवस्थित रूपमा चलाउन इतिहासमै पहिलोपटक कार्यतालिका बनाए पनि त्यसअनुसार कार्यक्रम हुन सकेका छैनन् । २ देखि १० साउनसम्म चलेको केन्द्रीय…

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ४ असोजमा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ४ असोजमा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी असोज ४ गते दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। यसअघि असोज २ गते बस्ने भनिएकोमा उक्त ब…

विश्व र प्रदीपसहित महाधिवेशनकेन्द्रित ‘टिम बिल्डिङ’को गृहकार्यमा इतर

विश्व र प्रदीपसहित महाधिवेशनकेन्द्रित ‘टिम बिल्डिङ’को गृहकार्यमा इतर

गत ६ पुसमा संसदीय दलको निर्वाचनपछि गत आइतबार कांग्रेस इतर समूहको भेलामा महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेल सहभागी भए । दलको निर्वाचनपछि इतर…

कांग्रेसका निर्णय अलपत्र : डेटलाइनभित्र विभाग नबन्ने, भ्रातृ संस्थाको विवाद लम्बियो

कांग्रेसका निर्णय अलपत्र : डेटलाइनभित्र विभाग नबन्ने, भ्रातृ संस्थाको विवाद लम्बियो

कांग्रेसको गत २ देखि १० साउनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले १५ भदौभित्र विभाग गठनलाई पूर्णता दिने निर्णय गरेको थियो । लामो समयदेखि विभाग गठन हुन नसक्दा…

कांग्रेसले खोल्योे अन्तर्घातका उजुरी : वर्षाैँदेखि थन्किएका उजुरीमाथि ‘फास्ट ट्रयाक’ कारबाही

कांग्रेसले खोल्योे अन्तर्घातका उजुरी : वर्षाैँदेखि थन्किएका उजुरीमाथि ‘फास्ट ट्रयाक’ कारबाही

कांग्रेसले निर्वाचनमा अन्तर्घात तथा पार्टी अनुशासन उल्लंघन गरेकामाथिका उजुरी छानबिन थालेको छ । अनुशासन समितिले पूर्णता पाएसँगै कार्यविधि बनाई उजुरी खोलेको हो…

कांग्रेसको ‘पोलिसी ह्याकाथन’ सम्पन्न उत्कृष्ट तीन आइडिया छनोट

कांग्रेसको ‘पोलिसी ह्याकाथन’ सम्पन्न उत्कृष्ट तीन आइडिया छनोट

गिग इकोनोमी र क्लाइमेट एक्सनसम्बन्धी उत्कृष्ट आइडिया नीति–निर्माण तहमा समावेश गर्ने  कांग्रेसको ‘पोलिसी ह्याकाथन’बाट तीन उत्कृष्ट अवधार…