इलामको उम्मेदवार चयनमा कांग्रेसभित्र विवाद : संस्थापन खड्का र इतर समूह आचार्यको पक्षमा
एमाले, रास्वपा र राप्रपाले उम्मेदवार टुंग्याएर चुनावी प्रचार थालिसक्दा पनि इलाम २ को उम्मेदवार चयनमा विवाद बढेपछि कांग्रेसभित्र छलफल लम्बिएको छ । मंगलबार सभापत…
कांग्रेस रणनीति : तत्काल संसद् अवरुद्ध नगर्ने, संसदीय छानबिन समिति मागिरहने
प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी ठगी प्रकरणमा तत्काल संसद् अवरुद्ध नगर्ने नीति लिएको छ । सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाब…
उपनिर्वाचन : कांग्रेसले आज उम्मेदवारकाे टुंगो लगाउँदै
कांग्रेसले आगामी १५ वैशाखमा हुने उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन बैठक बोलाएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार सभापति शेरबहादुर…
रोकियो वैकल्पिक गठबन्धन बनाउने कांग्रेसको प्रयास
२१ फागुनमा सत्तागठबन्धन फेरबदलसँगै प्रमुख प्रतिपक्षी दल बनेको कांग्रेसले थालेको ‘समावेशी लोकतान्त्रिक शक्ति’ बनाउने प्रयास रोकिएको छ । खास गरेर प्रधानमन्त्री पुष्प…
अनुशासनको कारबाहीमा परेकालाई फुकुवा गर्ने कांग्रेसको तयारी
कांग्रेसले गत उपनिर्वाचनको मुखमा अनुशासनको कारबाहीमा परेका नेता/कार्यकर्ताको कारबाही फुकुवाको तयारी गरेको छ । १५ वैशाखमा इलाम २ र बझाङ प्रदेश सभा १ मा हुन…
कांग्रेसको अबको रणनीति : सदनमा सशक्त, वडासम्म पुग्ने अभियान
कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएकाले उनकै नेतृत्वमा गृह मन्त्रालयले निष्पक्ष अनुसन्धान गर्न नसक्ने भन्दै उनीमाथि नै पनि छानबिन गर्नुपर्न…
मधेश सरकारबाट कांग्रेस बाहिरियो, एमाले भित्रियो
एमाले मधेश सरकारमा सहभागी भएको छ । एमाले मधेश संसदीय दलका नेता सरोज यादव भौतिक तथा पूर्वाधारमन्त्री बनेका हुन् । उनले सोमबार प्रदेश प्रमुख सुमित्रा भण्डारीबा…
गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसले गर्यो संसद् अवरुद्ध
प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा बोल्…
कोशीमा आफ्नै सरकार कायम रहने निष्कर्षमा कांग्रेस
कांग्रेसले कोशी प्रदेशमा पार्टी नेतृत्वको सरकारले नै निरन्तरता पाउने निष्कर्ष निकालेको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार संवैधानिक र अन्य दलसँग सहक…
गृहमन्त्री लामिछानेमाथि कांग्रेसका प्रश्नैप्रश्न, प्रधानमन्त्रीसँग जवाफ माग
सभामुखले भने– मेरो ध्यानाकृष्ट भएको छ, सरकारले तदअनुरूप नै लिनेछ
प्रदेशमा सत्ता जोगाउन कांग्रेसको शक्ति केन्द्रित
संघीय सरकारले विश्वासको मत पाएसँगै प्रतिपक्ष दल कांग्रेसले प्रदेशमा आफू नेतृत्वको सरकार जोगाउने उपायमा आफ्नो शक्ति केन्द्रित गरेको छ । आफ्नो नेतृत्वका प्रदेश सरका…
कांग्रेस कोटाका तीन प्रदेश प्रमुख पदमुक्त : नयाँ प्रदेश प्रमुखमा एमालेका सिफारिस
सरकारले मधेश, गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेस कोटाबाट नियुक्त प्रदेश प्रमुखहरूला…
प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कसले रोक्याे ?
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संक्रमणकालीन न्यायसम्बन्धी विधेयक रोकिनुमा कांग्रेस कारण नभएको बताएका छन्। …
कांग्रेस संसदीय दलको ठहर- प्रचण्डले राजनीतिक बेइमान गरे
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासघात गरेको बताएका छन्। बिहीबार कांग्रेस संसदीय दलको बैठक…
११ महिना लामो सहकार्य तोडियो, बागमतीमा कांग्रेसका मन्त्रीले दिए राजीनामा
११ महिना लामो सत्ता सहकार्य तोड्दै कांग्रेस बागमती प्रदेशको सरकारबाट बाहिरिएको छ । केन्द्रीय तहमा कांग्रेसबाहेकको नयाँ गठबन्धन बनेपछि कांग्रेस प्रदेश सरकारको सत्…
वैकल्पिक गठबन्धनको कसरतमा कांग्रेस
प्रधानमन्त्रीले विश्वासको मत लिने वेलासम्म वैकल्पिक गठबन्धनमा बहुमत पुर्याउन राप्रपासहितका शक्तिसँग सहकार्यको योजना
कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन
गठबन्धन तोडिएको दोस्रो दिन कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ । मंगलबार सभापति शेरबहादुर देउवानिवास बु…
कांग्रेस कार्यसम्पादन समिति बैठक दिउँसो ३ बजे
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज ३ बजे बस्ने भएको छ। पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्ने कांग्र…
कर्णालीमा कांग्रेसका तीन मन्त्रीले राजीनामा दिँदै
कर्णाली प्रदेश सरकारमा सामेल कांग्रेसका तीनजना मन्त्रीले आज राजीनामा दिने भएका छन्। केन्द्रमा सत्तासमीकरण बदलिएसँगै कर्णालीमा सरकारमा सहभागी मन्त्रीहरूले राजीनाम…
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक मंगलबार
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि फागुन २२ गते दिउँसो ३ बजे बस्ने भएको छ। पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास…