महाधिवेशनको कार्यतालिका परिमार्जन गर्दै कांग्रेस
क्रियाशील सदस्यता नटुंगिएका कारण कार्यतालिका प्रभावित भएपछि परिमार्जन गर्न लागिएको नेताहरूको भनाइ
कांग्रेसमा फेरि महाधिवेशन विवाद : नियमित ‘नहुने’, महामन्त्रीद्वय विशेषतिर
कांग्रेसमा केन्द्रीय महाधिवेशनको कार्यतालिका नजिकिँदै गर्दा फेरि महाधिवेशन विवाद चर्किएको छ । नियमित महाधिवेशन ‘नहुने’ निष्कर्षसहित विशेष महाधिवेशनको माग अघि…
कांग्रेसमा समानुपातिक उम्मेदवारबारे छलफल, महाधिवेशन मितिमा विवाद कायमै
कांग्रेसले आसन्न निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूचीबारे सैद्धान्तिक छलफल सुरु गरेको छ । निर्वाचन आयोगमा सूची बुझाउने समय तीन दिन बाँकी रहँदा कांग्रे…
कांग्रेसमा फेरि बल्झियो महाधिवेशनको किचलो : तीन तहको मात्रै अधिवेशन गर्ने गगनको प्रस्तावमा संस्थापनको आपत्ति
कांग्रेसको १५औँ महाधिवेशनपूर्व वडादेखि ६ तहका अधिवेशन सम्पन्न गर्न समयको चाप हुने भन्दै महामन्त्री गगन थापाले वडा र क्षेत्रको अधिवेशन सम्पन्न गरेर २६ पुसमा केन्द्र…
कांग्रेसले खुकुलो बनायो क्रियाशील सदस्यता वितरण
नवीकरण छुट भएकालाई केन्द्रीय कार्यालयले सिधै क्रियाशील सदस्यता दिने
संसद् पुनर्स्थापनाको मागसहित कांग्रेस सांसदहरूको हस्ताक्षर अदालतमा बुझाउने तयारी
कांग्रेस संस्थापन पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि पूर्वसांसदहरूको हस्ताक्षरसहितको पूरक रिट सोमबारसम्म दर्ता गर्ने तयारी गरेको छ । कम्तीमा ६५ जनाको हस्ताक्षर…
महाधिवेशन समीक्षा गर्न देउवाले बोलाए शीर्ष नेताहरूको बैठक
कार्यतालिकाप्रति संस्थापन पक्षकै नेता असन्तुष्ट, अधिवेशन कार्यतालिकाले विशेष महाधिवेशन निस्तेज पार्न खोजेको इतर समूहको बुझाइ २६ देखि २८ पुससम्म हु…
क्रमसंख्याविनाका क्रियाशील सदस्यता फाराम वितरणपछि कांग्रेसमा विवाद
महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले जिल्ला पठाएका चार लाख फारम रद्द, नयाँ पठाइने
२१ फागुनको निर्वाचनका लागि कांग्रेसमा उम्मेदवार सिफारिस : पुरानै नेतालाई प्राथमिकता, शीर्षको नाम एकल सिफारिस
जेन–जी आन्दोलन र विकसित राजनीतिक घटनाक्रमपछि पनि विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसमा पुरानै नेतालाई प्राथमिकता दिएर उम्मेदवार सिफारिस भएका छन् …
कांग्रेस काभ्रेबाट तीनजना केन्द्रीय सदस्यसहित १८ जना उम्मेवार सिफारिस
आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि नेपाली कांग्रेस काभ्रेपालाञ्चोकले उम्मेदवार सिफारिस गरेकाे छ । प्रत…
बागलुङ १ मा कांग्रेसबाट १९ जनाको नाम सिफारिस
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस बागलुङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट १९ जनाको नाम…
कञ्चनपुर १ बाट कांग्रेसका उपाध्याय र विष्ट सिफारिस
आउँदो २१ फागुन ०८२ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले कञ्चनपुर क्षेत्र १ बाट दुई नेतालाई उम्मेदवारका लागि सिफारिस गरेको…
क्रियाशील सदस्यता सहज र धेरै वितरण गर्न कांग्रेसको निर्देशन
अनुशासन समितिले कारबाही गरेकाबाहेक अन्यलाई उजुरी परेकै आधारमा सदस्यताबाट वञ्चित नगरिने
कांग्रेस क्रियाशील सदस्यता टुंग्याउन शीर्ष नेता सक्रिय
साढे सात लाख नयाँ क्रियाशील सदस्यता फाराम केन्द्रबाट वितरण
चुनावमा जाने पार्टी निर्णयलाई चुनौती दिँदै कांग्रेसका आठ निवर्तमान सांसद : सर्वोच्चमा संसद् पुनर्स्थापनाका लागि रिट
‘वर्तमान राजनीतिको उचित निकास निर्वाचन रहेको ठहर गर्दै त्यसमा भाग लिने’ पार्टी निर्णयलाई चुनौती दिँदै विघटित प्रतिनिधिसभाका कांग्रेस प्रमुख स…
विशेष महाधिवेशन हस्ताक्षरकर्ताको भेला : कांग्रेसको वडा अधिवेशनमा केन्द्रित हुने र खबरदारी गर्ने
विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएका कांग्रेस युवा नेताहरूले नियमित महाधिवेशन समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । …
कांग्रेसमा सुरु भयो नेतृत्वको दौड
गगन र शेखरबिच सहकार्यको प्रयास
निर्वाचनमा उम्मेदवार सिफारिसमा कांग्रेसले बनायो १० मापदण्ड
पुस अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले राष्ट्रिय सभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न १० बुँदे मापदण्ड तय गरेको छ । समानुपातिक उम्मेदव…
यस्तो छ कांग्रेसकाे महाधिवेशन कार्यतालिका
विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसले अन्तत: पुस २६–२८ मा १५औँ महाधिवेशन गर्ने निर्णय लिएको छ । महाधिवेशन मिति टुंगिएसँगै पार्टीभित्र नेतृत्…
आमनिर्वाचनअघि आन्तरिक चुनावमा कांग्रेस, महाधिवेशन २६-२८ पुसमा
युद्धस्तरमा काम गरे मात्र पारित कार्यतालिकाअनुसार महाधिवेशन सम्भव हुनेछ, मिति टुंगिएसँगै पार्टीभित्र नेतृत्व प्रतिस्पर्धा र ध्रुवीकरण देखिनेछ र सभापति देउवाको…