मंगलबारदेखि सर्वोच्च अदालतमा रिट दर्ता खुल्ने
सर्वोच्च अदालतमा भदौ २४ गते भएको आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटसमेतका घटनाबाट ठुलो क्षति भएपछि स्थगित रहेका सेवाहरू असोज २८ गतेबाट आंशिक रूपमा सुचारु …
सर्वोच्च अदालतको इजलास पालमुनिबाट सञ्चालन
बिहीबारदेखि सर्वाेच्च अदालतको इजलास पालमुनिबाट सञ्चालन भएको छ । गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा अदालतको भवनमा आगजनी भएपछि इजलास पालमुनिबाट सञ्च…
अब सिंहदरबारभित्रै संसद् र सर्वोच्च अदालत
संसद् र सर्वोच्च अदालतको नियमित काम अब सिंहदरबारबाटै हुने भएको छ । बुधबार क्षतिग्रस्त भएका संसद् भवन र सर्वोच्च अदालत भवनको अनुगमन गर्नेक्रममा सरकारका तीनजना मन्…
सर्वोच्च अदालतका बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सबै सेवा बन्द
सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सबै सेवा बन्द रहने जानकारी दिएको छ। जेन–जीको आन्दोलनको दोस्रो दिन भदौ २४ मा सर्वोच्च अदालतमा भएको तोडफ…
सर्वोच्च अदालतमा मुद्दाका सुनुवाइ अनिश्चितकालका लागि स्थगित
सर्वोच्च अदालतमा मुद्दाका सुनुवाइ अनिश्चितकालका लागि स्थगित भएको छ। सर्वाेच्च अदालतका मुख्य रजिस्ट्रारले सूचना जारी गरेर अदालत पूर्ण रूपमा जलेको र अदालतमा रहेका…
दशकदेखि अदालतमा घुमिरहेको एक भ्रष्टाचार मुद्दा
सर्वोच्चबाट फर्काइएका तीन मुद्दा विशेष अदालतमा विचाराधीन
सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सरकारलाई छद्म नामबाट सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउन आदेश गरेको छ । ‘डार्क फाइल’विरुद्ध परेको अदालतक…
सर्वोच्चको लेटरप्याड, छाप र पद दुरुपयोग गर्ने विष्टलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चबाट पनि सदर
सर्वोच्च अदालतकै दुरुपयोग गरेर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्रिन प्रहरीलाई अनधिकृत पत्र पठाएका सर्वोच्चका अधिकृत महिमानसिंह विष्टलाई उच्च अदा…
नुनको व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने निर्णय तत्काल लागू नगर्न अन्तरिम आदेश
आयोडिनयुक्त नुनको कारोबार निजी क्षेत्रलाई सुम्पिने सरकारको निर्णय तत्काल लागू नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बिहीबार नयाँ आर्थिक वर्ष सुरु भएसँगै …
राहदानी टेन्डर प्रक्रिया रोक्न सर्वोच्चको अस्वीकार
सर्वोच्च अदालतले राहदानी विभागद्वारा दुई जर्मन कम्पनीहरूलाई दिन लागिएको ६४ लाख थान विद्युतीय राहदानी आपूर्ति, वितरण तथा व्यक्तिगत विवरण छपाइ (पर्सनलाइजेसन) सम्झ…
संवैधानिक नियुक्तिसम्बन्धी मुद्दाको फैसला आज
साढे चार वर्षअघि संवैधानिक परिषद् ऐन अध्यादेशमार्फत संशोधन गरी संवैधानिक नियुक्ति गरिएको विषयमा सर्वोच्च अदालतले बुधबार फैसला गर्ने भएको छ । यसअघि संवैधानिक …
संवैधानिक नियुक्ति विवादको फैसला १८ असारसम्म धकेलियो
सर्वोच्च अदालतले संवैधानिक निकायमा अध्यादेशमार्फत गरिएका नियुक्तिको वैधता परीक्षणसम्बन्धी मुद्दाको फैसला १८ असारसम्मका लागि सारेको छ । साढे चार वर्षअघि सिफारिस …
संवैधानिक नियुक्तिविरुद्धको रिटमा अब २८ वैशाखमा सुनुवाइ हुने
तत्कालीन केपी ओली सरकारले अध्यादेश ल्याई विनासंसदीय सुनुवाइ गरेको ५२ नियुक्ति विवाद वैशाख अन्तिममा सुनुवाइ हुने भएको छ । बुधबारको सुनुवाइपछि सर्वोच्च अदालतल…
मुख्य न्यायाधिवक्तालाई अनलाइनबाटै पेसीको सूचना : विशेष प्रकृतिका निवेदन अनलाइनबाटै दर्ता हुने
सर्वोच्च अदालतले सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई पेसीको सूचना दिने प्रणालीको प्रारम्भ गरेको छ । मंगलबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले यस…
इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
इरानको सर्वोच्च अदालतका दुई न्यायाधीशको हत्या गरिएको छ। तीनजना न्यायाधीशलाई लक्षित गरी तेहराइनमा सशस्त्र आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समय…
धरौटी वा जमानत दिन नसके ६ महिनापछि कैदबाहिरै बसेर पुनरावेदन गर्न पाउने
सर्वोच्चको आदेशले ठुला मुद्दाका प्रतिवादीहरूलाई कैदबाहिरै बसेर पुनरावेदन गर्न पाउने बाटो खुल्यो
यस्तो बन्दै छ सर्वोच्चको नयाँ भवन [फाेटाेफिचर]
सर्वोच्च अदालतको नयाँ भवन निर्माण ७६ प्रतिशत सम्पन्न भएको छ। बिनापुरी–कालिका–समानान्तरले ०७८ देखि निर्माण सुरु गरेको भवन आगामी वर्षको १८ असोजमा निर्माण सम्पन्न ह…
सर्वोच्चले माग्यो सहकारी समस्यासम्बन्धी कागजात
सर्वोच्च अदालतले सहकारी समस्या समाधानसम्बन्धी कागजात झिकाउन आदेश दिएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीसमेत नौजनाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै आइ…
तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने
तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान …
आत्मनिर्णय गरी घोषणा गरिएको लिंग नै वास्तविक : सर्वोच्च अदालत
जैविक लिंगकै आधारमा पहिचानलाई निरन्तरता दिनु धारा १६ विपरीत