२९ डिसेम्बरअघि नै युरोपियन युनियनअन्तर्गतका मुलुकमा कोरोनाविरुद्धको खोपले अनुमति पाउने सम्भावना
युरोपेली युनियनको औषधि नियामक निकायले फाइजर–बायोन्टेकले उत्पादन गरेको खोप प्रयोग गर्ने वा नगर्ने भन्नेबारेमा निर्णय गर्ने भएको छ । कोरोना भाइरसका कारण …