छडको भाउ किलोमै २० रुपैयाँसम्म बढ्यो, सिमेन्ट प्रतिबोरा एक सयसम्म घट्यो

छडको भाउ किलोमै २० रुपैयाँसम्म बढ्यो, सिमेन्ट प्रतिबोरा एक सयसम्म घट्यो

प्रतिकिलो ५७ देखि ६५ सम्म पाइने छडको मूल्य ७५ देखि ८० रुपैयाँसम्म पुग्यो, उद्योगीहरूले कार्टेलिङ गरेर भाउ बढाएको निर्माण व्यवसायीको आरोप