शासकले सिर्जेको र जोगाएको जात–व्यवस्था
समाजमा मात्र होइन, हरेक राजनीतिक पार्टीभित्र पनि वर्गीय एवं जातीय विभेद र उत्पीडनले स्थान पाइरहेको छ
शासकमाथि नागरिक नियन्त्रण
नेपाली राजनीतिज्ञको नैतिक धरातल निकै कमजोर छ, पराजित भइसकेपछि पनि चोरबाटोबाट सांसद, प्रधानमन्त्री हुने परिपाटी बसेको छ