भारतले विद्युत् नदिएपछि औद्योगिक क्षेत्रमा विद्युत् कटौती
चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत् कटौती गरिएको छ । हि…
उद्योगीको विद्युत् बक्यौता विवाद : मन्त्रालयको जाँचबुझ समितिले सुरु गर्यो काम
उद्योगीको विद्युत् महसुल जाँच गर्ने भन्दै नेपाल विद्युत् प्राधिकरण र विद्युत् नियमन आयोगलाई बाइपास गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बनाएको कार्यदलले काम सु…
हिउँदमा भारतबाट ६५४ मेगावाट विद्युत् खरिद गर्न नेपाललाई स्वीकृति
यो वर्षको हिउँदमा नेपालले भारतबाट ६ सय ५४ मेगावाट विद्युत् खरिद गर्ने स्वीकृति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले २० नोभेम्बरदेखि १५ मार्च (४ मंसिर–…
विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
जर्मनीले नेपाललाई एक करोड युरो (करिब एक अर्ब ४६ करोड) अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज एक औपचारिक कार्यक्रमबिच नेपालका लागि जर्मनीका र…
नेपालको विद्युत् आज बंगलादेश निर्यात
शुक्रबार सवा ११ घण्टा विद्युत् पठाइने, २८ हजार डलर आम्दानी हुने
लमजुङ जिल्लामै उत्पादित विद्युत् वितरण सुरु, अब बाहिरी जिल्लाको समस्याले विद्युत् अवरोध नहुने
लमजुङमा आइतबारदेखि जिल्लामै उत्पादित विद्युत् वितरण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले मर्स्याङ्दी करिडोरको उदीपुरस्थित २२०/१३२/३३…
लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् माग १६०२ मेगावाट
यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) १६०२ मेगावाट रेकर्ड गरिएको छ ।लक्ष्मीपूजाको दिन बिहीबार साँझ ६:२५ बजे पिक डिमान्ड …
दबाबबिच ४३ उद्योगमा काटियो लाइन
पटकपटक ताकेता गर्दा पनि बक्यौता नतिर्ने उद्योगहरूमा फेरि पनि लाइन नकाट्न प्रधानमन्त्री ओली र ऊर्जामन्त्री खड्काले प्राधिकरणलाई सबैखाले दबाब दिएका थिए, तर कार्यकालक…
प्रधानमन्त्री कार्यालयमा विद्युत् विकासबारे छलफल, तर प्राधिकरणलाई ‘बाइपास’
छलफलमा प्रधानमन्त्री केपी ओलीको भनाइ थियो–यस क्षेत्रमा भइरहेको अनियमितता र चलखेललाई राज्यले देखेर पनि कारबाही गर्न नसक्ने स्थिति हुनुहुँदैन । शक्तिव…
बाढीबाट प्रभावित विद्युत् आपूर्तिमा सुधार, अब काभ्रेको रोशी र बेथानचोकमा बाँकी
बाढीपहिरोबाट निकै प्रभावित काभ्रे पलाञ्चोकको रोशी र बेथानचोक गाउँपालिकामा विद्युत् सेवा अझै अवरुद्ध छ । १०–१२ असोजमा भएको अविरल वर्षाले रोशी खोलामा बा…
बाढीपहिरोले विद्युत् उत्पादनमा असर : निर्यात बन्द गरेर तीन सय मेगावाट बिजुली आयात
बिहीबार रातिबाट परेको पानीले नदीमा लेदोसहितको बाढी आएपछि विद्युत् उत्पादन बन्द गरेर प्राधिकरणले भारतबाट आयात गरेको छ । विद्युतगृह बन्द गर्नुपरेकाले आन्तरिक…
भारतको हरियाणामा थप १२५.८९ मेगावाट विद्युत् निर्यात सुरु
७५ मेगावाटको लिखु–१ र ५०.८९ को लिखु–२ को विद्युत् बिक्री नेपालबाट भारतको हरियाणा राज्यमा थप १२५.८९ मेगावाट विद्युत् निर्यात सुरु भरिएको…
कर्णालीका १३ सहित १८ स्थानीय तहमा मात्रै केन्द्रीय विद्युत् पुग्न बाँकी
मधेशमा शतप्रतिशत विद्युतीकरण, देशको कुल जनसंख्याको ९९ प्रतिशतमा पुग्यो बिजुली नेपालमा सात सय ५३ स्थानीय तहमध्ये १८ पालिकामा केन्द्रीय विद्युत् पहुँच पुग्न बाँ…
बाढीका कारण ११ सय मेगावाट घट्यो विद्युत् उत्पादन
- विद्युत् उत्पादन हुने समयमै बाढीको मारमा परियोजना - सबैभन्दा ठूलो ४५६ मेगावाटको तामाकोशी जलविद्युत् परियोजना नै बन्द अधिकांश नदी प्रवाहमा आधारित रहेक…
यो वर्षको विद्युत् निर्यात सुरु, दैनिक १२ सय मेगावाट बेच्ने लक्ष्य
- भारतमा थप दैनिक चार सय मेगावाट विद्युत् बिक्री गर्न सम्झौता - सुक्खा यामको विद्युत् आयात २१.७५% ले घट्यो भारतमा यो सिजनको बिजुली निर्यात थालिएक…
दैनिक ६ सय मेगावाट विद्युत् बेच्न भारतसँग सम्झौता हुँदै
गत वर्ष दुई सय मेगावाटको सम्झौता भई एक सय १० मेगावाट निर्यात बर्खाअघि थप चार सय मेगावाट निर्यातका लागि पिपिए हुने अपेक्षा गत वर्ष मंसिरदेखि चैतसम्म १३…
ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न निजी क्षेत्रलाई प्रधानमन्त्रीकाे आग्रह
१० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी सम्झौता भएक…
०८० मा थपियो ५ सय ५१ मेगावाट विद्युत्
०८० मा २३ आयोजनाको पाँच सय ३३ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । गत वर्षको सुरुवात (२ वैशाख)मै सौर्य विद्युत् पावरको नवलपरासीस्थित दु…
साढे तीन महिनामा सवा आठ अर्बको विद्युत् आयात
नेपाल विद्युत् प्राधिकरणले साढे तीन महिनामा भारतबाट आठ अर्ब २६ करोड ६२ लाखबराबरको विद्युत् आयात गरेको छ । हिउँदका कारण खोलामा पानी कम भएर स्वदेशी उत्पादन घटे…
लहान नगरपालिकाले तिरिदियो किसानको १४ लाख कृषि विद्युत् महसुल
सिराहाको लहान नगरपालिकाले नगरक्षेत्रका किसानले खेतीपातीका लागि प्रयोग गरेको कृषि विद्युत् मिटरको १४ लाख रुपैयाँभन्दा बढी महसुल तिरिदिएको छ । नगरपालिका परिस…