नेपालगन्ज म्याराथनका विजेता पार्की टिसिएस लन्डन म्याराथनमा सहभागी हुने पक्का

नेपालगन्ज म्याराथनका विजेता पार्की टिसिएस लन्डन म्याराथनमा सहभागी हुने पक्का

नवौँ धारा नेपालगन्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीले यसपटकको टिसिएस लन्डन म्याराथनमा दौडने पक्का भएको छ। नेपालगन्ज म्याराथनले सोमबार पत्रकार सम्मेलन गर्…