त्रिशूली नदी किनारमा बस खस्दा २० घाइते, पाँच गम्भीर
दुईवटा सवारीसाधन एक–आपसमा ठोक्किए : कारलाई जोगाउन खोज्दा बस त्रिशूली नदी किनारमा खस्याे, बसमा ४५ जना र कारमा पाँचजना यात्रु सवार …
धादिङमा काठ चिर्ने आराले घाँटी काटिएको अवस्थामा युवक फेला
धादिङको खनियाँवास गाउँपालिका–१ झार्लाङमा काठ चिर्ने आराले घाँटी काटिएको अवस्थामा एकजना युवक फेला परेका छन्। नेत्रावती गाउँपालिका–५ क…
सवारी दुर्घटनाका घाइतेको उपचारका लागि छुट्टै कोषको प्रस्ताव
सवारी दुर्घटनामा घाइते हुनेहरूको उपचारका लागि अलग्गै कोष बनाउने सरकारको तयारी छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार गरेको सवारी तथा यातायातसम्बन्…
अज्ञात व्यक्तिको हतियार प्रहारबाट युवक घाइते
बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् । विकलाई आज बि…
भूकम्पले घाइते भएकाकाे नेपालगन्जमा उपचार गरिँदै
गएराति गएको भूकम्पका कारण घाइते भएकाहरूको बाँकेको नेपालगन्जमा उपचार थालिएको छ। उपचारका लागि दुई घाइतेलाई भेरी अस्पताल, नेपालगन्जमा भर्ना गरिएको छ। …
सहयोगको याचनासहित विश्वराज छटपटाइरहे, भिड फोटो खिच्दै रमिते बनिरह्यो
- सडकै रगताम्मे हुने गरी रक्तस्राव भएका घाइतेको उद्धारको सट्टा प्रत्यक्षदर्शीहरू फोटो र भिडियो खिच्न व्यस्त, अस्पताल लैजान ढिलाइ हुँदा बाटोमै मृत्यु - रोजगारीका ल…
हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते
कञ्चनपुरमा मंगलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका– १८ सालघारीमा रहेको जस्ता…
भालुको आक्रमणबाट ताप्लेजुङमा एकजना गम्भीर घाइते
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भालुको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन्। जंगली भालुको आक्रमणबाट सिदिङ्वा गाउँपालिका– ३ आङ्खोप खर्कगाउँका २१ वर्ष…
घर भत्किएर गम्भीर घाइते भएका चारजनाको चार दिनपछि हेलिकोप्टरबाट उद्धार
अविरल वर्षाले घर भत्किएर गम्भीर घाइते भएका चंखेली र ताजाँकोट गाउँपालिकाका चारजनाको नेपाली सेनाको हेलिकाेप्टरबाट उद्धार गरिएको छ । चंखेली गाउँपाल…
भक्तपुरमा रूख ढलेर बस र स्कुटरलाई किच्दा १५ जना घाइते, तीनजनाको अवस्था गम्भीर
भक्तपुरको सल्लाघारीमा रूख ढलेर गुडिरहेको बस र स्कुटरलाई किच्दा १५ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्…
उदयपुरमा जिप दुर्घटना हुँदा दुईजना घाइते
मदन भण्डारी लोकमार्गको त्रियुगा नगरपालिका– ७ चिसापानी खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। झापाबाट सोलुखम्बुतर्फ जाँदै गरेको प्रदे…
मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ४२ घाइते
संखुवासभाको चैनपुर नगरपालिका– १० दुम्कटामा मलामी बोकेर फर्किएको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्। शुक्रबार द…
चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते
चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका– ८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको…
रामेछाप बस दुर्घटना : घाइतेको उपचारमा काभ्रे कांग्रेसको पहल
रामेछाप बस दुर्घटनाका घाइतेको उपचारमा काभ्रे कांग्रेसले पहल थालेको छ । नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति तीर्थ लामासहित कांग्रेस नेताको टोलीले घाइतेहरूको …
इलाममा सवारी दुर्घटना हुँदा ११ यात्रु घाइते
इलाममा सवारी दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन्। ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जिप दुर्घटना हुँदा सबै यात्रु घाइते भएका ह…
भालुको आक्रमणबाट संखुवासभामा एकजना घाइते
संखुवासभाको भोटखोला गाउँपालिकामा भालुको आक्रमणबाट एकजना घाइते भएकी छिन्। भोटखोला– २ गुठिगुम्बाकी योङजुङ भोटे भालुको आक्रमणबाट घाइते भएकी&…
गोरखामा बस र मोटरसाइकल ठोक्किँदा एकजना घाइते
गोरखा नगरपालिका–१३ स्थित तीनकिलोमा बस र मोटरसाइकल ठोक्किँदा शनिबार एकजना घाइते भएका छन्। गोरखाबाट आबुखैरेनी जाँदै गरेको ना ५ ख ५००५ नम्बरको बस र ग …
झडपमा कांग्रेस उम्मेदवार घाइते
रोल्पाको माडी गाउँपालिका– ३ तालाबाङमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच गएराति झडप भएको छ । झड…
नवलपरासीमा बस र ट्रक ठोक्किँदा २६ जना घाइते
पूर्वीनवलपरासीको दाउन्नेदेवी मन्दिरनजिकै बस र ट्रक ठक्कर खाँदा २६ जना घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालिका– २ विश्वकर्मा मन्दिरनजिकै आज बिहान भएको द…
निर्माणाधीन पुल भत्किँदा आठ कामदार घाइते
स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिका जोड्ने निर्माणाधीन पुल भत्किँदा आठजना कामदार घाइते भएका छन्। चापाकोट– ८ प्याकलुकस्थित स्याङ्जाको …