बाँसबारी छालाजुत्ताको १० रोपनी सरकारी जग्गा हिनामिना : व्यवसायी अरुण चौधरी हिरासतमा
चौधरीका साझेदार सञ्जय ठाकुर र बाँसबारी छालाजुत्ताका तत्कालीन कार्यकारी निर्देशक अजितनारायणसिंह थापा पनि पक्राउ, जग्गाको वर्तमान मूल्यअनुसारको बिगो कायम गरी मुद्दा चलाउने सिआइबीको तयारी