कर्णाली संकटमा बालुवाटार–खुमलटार आमने–सामने : विवाद समाधानको विषयमा सहमति, प्रक्रियामा असहमति

कर्णाली संकटमा बालुवाटार–खुमलटार आमने–सामने : विवाद समाधानको विषयमा सहमति, प्रक्रियामा असहमति

प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कर्णाली प्रदेशको विवाद टुंग्याउने सहमति भए पनि प्रक्रियामा भने मतान्तर देखिएको छ ।…