चुनावी दौडमा १८ डाक्टर
कोही पार्टी र कोही स्वतन्त्रबाट उम्मेदवार, स्वास्थ्य र शिक्षा मुख्य एजेन्डा आसन्न प्रतिनिधिसभा र प्रदेश सभा चुनावी दौडमा झन्डै डेढ दर्जन चिकित्सक पनि सहभागी …
प्रत्यक्षमा महिला : ०४८ देखि ०७९ सम्म सधैँ उपेक्षित
जनसंख्या र मतदाताको अंकगणितमा महिलाको संख्या आधा छ, तर ०४८ देखि ०७९ सम्मका प्रतिनिधिसभा निर्वाचनमा ठूला दल अनुदार हुँदा महिला उम्मेदवारको संख्या ५–१० प्रतिशत…
हिमाली जिल्लामा जोखिम मोलेर मतदान केन्द्र पुग्दै कर्मचारी
भौगोलिक रूपमा अत्यन्त विकट हिमाली जिल्ला हुम्लाका खटिएका मतदान अधिकृतसहितका कर्मचारी जोखिम मोलेर मतदान केन्द्र पुगिरहेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा…
‘अन्तिम चुनाव’को कार्ड
एमाले, कांग्रेस, एकीकृत समाजवादी, लोसपासहित पार्टीका ६० वर्ष कटेका केही नेता ‘यो मेरो अन्तिम चुनाव’ भन्दै मतदातासँग भोट माग्दै सधैँझैँ यसपटक पनि चुनाव …
किन चुनावमा मात्र उठ्छन् भूमि सुधारका मुद्दा ?
चुनाव आएपछि मात्र ठूलो स्वरमा गुन्जिने भूमि सुधारको मुद्दा फगत चुनावी नारामा मात्रै सीमित हुँदा यसबाट लाखौँ मानिस समस्यामा परिरहेका छन्
चुनावको मुखमा रोजगारीका लागि भारत जानेहरूको गुनासो– भोट हालेर भोक टर्दैन, परिवार धान्न मजदुरी नगरी सुख छैन
निर्वाचन आउन एक साता बाँकी छ । आवधिक निर्वाचनमार्फत योग्य जनप्रतिनिधि छान्न आफ्नो मताधिकारको प्रयोग गर्ने वेला सुदूरपश्चिमी जिल्लाहरूबाट रोजगारीका लागि भारत पस्न…
मुसहर बस्तीको अठोट, १० वर्षदेखि विदेशमा बेपत्ता बहिनी खोज्नेलाई भोट
देशैभर निर्वाचनको उत्सव चलिरहँदा मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा पर्ने सुन्दरहरैँचा नगरपालिकाको वडा नम्बर ५ स्थित डिपो गाउँमा रहेको मुसहर बस्तीमा कुनै उत्साह …
०७४ मा १५ हजारभन्दा बढी मतान्तर भएका क्षेत्रमा स्थानीय चुनावमा कति बदलियो अंकगणित?
- १६५ निर्वाचन क्षेत्रमध्ये २० मा १५ हजारभन्दा बढी मतले भएको थियो जितहार - २६ निर्वाचन क्षेत्रमा पाँच हजारभन्दा कम मतले र ११९ क्षेत्रमा थियो पाँचदेखि १५ हजारसम्…
चुनावको विरोध गरेका विप्लव-बहुमतका कार्यकर्ता पक्राउ
आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको विरोधमा प्रचारप्रसार गरिरहेका नेकपा विप्लव–बहुमतका नेता-कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ …
उपत्यकामा ठूला दललाई साना र स्वतन्त्र उम्मेदवारको कति चुनौती ?
विश्लेषकहरू भन्छन्– मतदाताले नयाँ अनुहार खोजिरहेका छन्, तर ठूला दलको जग हल्लाउन सक्छन्–सक्दैनन् प्रश्न कायमै छ उपत्यकामा प्रतिनिधिसभाका १५ निर्वाचन क्षेत्रमा तीन …
चिसो मनाङ–मुस्ताङ चुनावले तातिँदै
हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा दिनहुँ चिसो बढ्दै गए पनि चुनावी माहोल भने तात्दै गएको छ । केही दिनअघि काठमाडौं र पोखरामा भोट माग्न व्यस्त भएका यहाँका उम्…
सुदूरपश्चिममा शीर्ष नेताको दौडधुप : देउवा र प्रचण्ड फर्के, ओली पुन: आउँदै
गृहजिल्ला डडेल्धुरामा चुनावी प्रचारमा सहभागी हुन आएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा नौ दिनपछि बिहीबार काठमाडौं फर्केका छन् । डडेल्धुरामा उन…
काठमाडौं ८ : नेकपा एसका जीवनरामलाई एमालेका शिवसुन्दरको चुनौती
दुवै उम्मेदवारको तगारो सामाजिक अभियन्ता एवं हाम्रो नेपाल पार्टीका सुमन सायमी काठमाडौं ८ मा काठमाडौं महानगरपालिका वडा नम्बर १३, १५, १९, २०, २३, २४ र नाग…
‘डिजिटल’ प्रचारले मुद्रण व्यवसाय सुनसान
निर्वाचन आयोगको कठोर आचारसंहिता र चुनावी प्रचारको बदलिँदो शैलीले पाँच वर्षमा आउने चुनावमा पनि मुद्रण व्यवसायीले काम पाएनन् छपाइसम्बन्धी सामग्री उत्पादन गर्ने…
डोल्पा निर्वाचन : गठबन्धन ढुक्क, एमाले विरासत तोड्ने दाउमा
हिमाली जिल्ला डोल्पामा यतिवेला चुनावी रौनक छाएको छ । मंसिर ४ नजिकिँदै गर्दा उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन् । हिउँदको चिसो दिनप्रतिदिन उकालो ला…
प्रमुख दलका शीर्ष नेता को कति सुरक्षित ?
स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवार र गठबन्धनको मतका आधारमा कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, समाजवादीका अध्यक्ष नेपाल ‘सेफ…
आचारसंहिता मिचेर प्रचारमा भारतीय गाडी
- निर्वाचन आचारसंहिताअनुसार प्रचारप्रसारका लागि एउटा उम्मेदवारले बढीमा दुईवटा गाडी त्यो पनि नेपाली नम्बरका मात्रै प्रयोग गर्न पाउँछ तर, सीमा जोडिएका तराईका जि…
डिजिटल प्रचारमा दुई महिनामै ६० हजार डलर बाहिरियो
आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारले ‘डिजिटल प्रचार’ बढाएका छन् । विगतमा परम्परागत प्रचार शैली प्राथमिकतामा राख्ने दल र उम्म…
तेस्रोपटक दोहोरिएका \'पुरानै अनुहार\'बीच तेन्जिङको ‘इन्ट्री’
नारामा सधैँ जोडिने, तर वास्तविकतामा कहिल्यै जोडिन नसकेकाे ‘जोगबनी-किमाथांका नाका’
पर्सा १ मा दुई पूर्वमन्त्रीलाई स्वतन्त्रको चुनाैती
४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा पर्सा १ मा मधेशकेन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लो…