रुसबाट ४५ जना स्वदेश फर्किए
आफन्त फर्काउन माग गर्दै १५० निवेदन, रुसमा ज्यान गुमाएका १० जनाको शव ल्याउन नेपालले पहल गरे पनि तत्काल देखिएन सम्भव
युद्धग्रस्त देश रुसको सेना बन्न नेपाली युवाको मरिहत्ते
नेपाली युवाहरू रुस पुगेर बन्दुक बोक्ने उद्देश्यसहित दलाललाई लाखौँ रकम बुझाई अवैध रूपमा जाने गरेका छन् रुस–युक्रेन युद्ध निरन्तर छ, तर नेपाली युवाको …
रुसले स्वेच्छिक तेल निर्यातमा प्रतिदिन तीन लाख ब्यारेल कटौती गर्ने
रुसले सन् २०२३ को अन्त्यसम्म प्रतिदिन तीन लाख ब्यारेल अतिरिक्त स्वेच्छिक तेल निर्यात कटौतीलाई जारी राख्ने रुसी समाचार एजेन्सी तासले बताएको छ। सेप्टेम्बर र अक्टोब…
गाजामा रुसले पठायो २७ टन मानवीय सहायता सामग्री
रुसले बिहीबार गाजापट्टीमा सर्वसाधारणका लागि इजिप्टबाट २७ टन मानवीय सामग्री पठाएको मस्कोको आपतकालीन मन्त्रालयले बताएको छ। ‘मस्कोनजिकैको रामेन्स्क…
उत्तर कोरियाले रुसमा हतियार आपूर्ति गरे त्यसको ‘मूल्य’ चुकाउनुपर्नेछ : अमेरिका
उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेमा उसले त्यसको ‘मूल्य’ चुकाउनुपर्ने एक अमेरिकी अधिकारीले बताएका छन्। उत्तर कोरिया र रुसबीच हतिय…
खाद्यान्न सम्झौताबाट रुस बाहिरिँदा मूल्यमा कस्तो असर पर्ला ?
विश्लेषकका अनुसार कृष्णसागर खाद्यान्न सम्झौता भंग भएपछि एसियामा खाद्यान्नको मूल्य बढ्ने सम्भावना भए पनि यसको प्रभाव भने सीमित हुनेछ कृष्णसागर हुँदै अन्तर्राष्ट्रि…
रुस–अस्ट्रेलिया विवाद उत्कर्षमा
नयाँ दूतावास भवन निर्माणको विषयलाई लिएर रुस र अस्ट्रेलियाबीचको विवाद उत्कर्षमा पुगेको छ। अस्ट्रेलियाको संसद्नजिक दूतावास भवन निर्माण भएमा त्यसबाट राष्ट्रिय सु…
चीनले रुसलाई हतियार दिने अमेरिकी आरोप कति सत्य ?
अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले शनिबार र आइतबार विभिन्न मञ्चमा बेइजिङले मस्कोलाई हतियारमा सघाउन लागेको आरोप लगाएका थिए, उनले त्यसो नगर्न चीनलाई चेतावनी पनि दिएका छन्
अस्ट्रिया दूतावासका चार कर्मचारी निष्कासन, ६ दिनभित्र रुस छोड्न निर्देशन
रुसले यहाँस्थित अस्ट्रियाली दूतावासका चारजना कर्मचारीलाई निष्कासन गरेको छ। रुसी विदेश मन्त्रालयले आफ्नो देशमा कार्यरत अस्ट्रियाली दूतावासका कर्मचारीलाई …
युक्रेनमाथि ३० भन्दा बढी क्षेप्यास्त्र प्रहार
रुसले युक्रेनका विभिन्न ठाउँमा लगातार ३० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको छ। रुसी सेनाले बिहीबार युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमा दबाब दिने आक्रमण…
युक्रेनी शहर सोलेदार कब्जा गरेको रुसको दाबी
रुसले पूर्वी युक्रेनी शहर सोलेदारलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । आफ्नो सेनाले बिहीबार उक्त शहरलाई आफ्नो कब्जामा लिएको क्रेमलिनले दाबी गरेको हो । युद्…
रुसले युद्ध-समीक्षा गर्ने योजना बनाएकै दिन युक्रेनी राष्ट्रपति सुटुक्क अमेरिका
अमेरिकाको भ्रमणमा रहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अमेरिकी समकक्षी जो बाइडनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले वासिङ्टनमा अमेर…
युक्रेनलाई थप हतियार नदिन अमेरिकालाई रुसको चेतावनी
युक्रेनलाई थप हतियार उपलब्ध गराए द्वन्द्व चर्किने चेतावनी बुधबार क्रेमलिनले दिएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइटहाउस भ्रमणका क्रममा वासिङ्टनले किभका…
युक्रेन आक्रमणका पछाडि पश्चिमाहरूको ‘विनाशकारी’ नीति जिम्मेवार : पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार जर्मन समकक्षी ओलाफ स्कोल्जलाई युक्रेनको पूर्वाधारमा मस्कोको आक्रमण अपरिहार्य भएको बताएका छन्। उनले यसका पछाडि पश्चिम…
रुसी आक्रमणपछि एक करोडभन्दा बढी युक्रेनी बिजुलीविहीन
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न सहरमा रुसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पुर्‍याएपछि लाखौँ युक्रेनी नागरिक विद्यु…
‘रुसी सेना खेरसनबाट पछि हट्नु युक्रेनको जित’
नेटो प्रमुख जेन्स स्टोल्टनबर्गले खेर्सनबाट रुसको फिर्ती कसरी हुन्छ भनेर हेर्नको लागि आफू आतुर रहेको र यदि त्यसो भएमा युक्रेनको अर्को जित हुने बताएका छन्। &…
रुसले बेलायती राजदूतसँग माग्यो स्पष्टीकरण
रुसले बेलायती राजदूतसँग स्पष्टीकरण मागेको छ। ब्ल्याक सीको सेभास्टोपोल बन्दरगाहमा आफ्ना पानीजहाजमाथि युक्रेनले गरेको हमलामा बेलायतको संलग्नता रहेको भन्दै रुसले …
रुसको सम्भावित आणविक हमला र पश्चिमको तयारी
युक्रेनमा रुसी अतिक्रमणबारे जसरी पश्चिमा जानकारले थाहा पाएका थिए, त्यसरी नै रुसको सम्भावित आणविक आक्रमणबारे पनि जानकारी पाउनेछन्
रुसले कब्जा गरेको युक्रेनी भूभागमा सैनिक शासन
रुसले युक्रेनको दोनेत्स्क, लुगान्स्क, खेर्सन र जापोरिजझिया क्षेत्रमा ‘मार्सल ल’ लागू गरेको घोषणा गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बु…
युक्रेनका चार प्रान्त रुसमा विलय टर्कीद्वारा अस्वीकार
टर्कीले शनिबार रुसले युक्रेनी चार प्रान्तहरू गाभ्नु अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भएको भन्दै द्वन्द्व अन्त्य गर्न वार्ताका लागि आह्वान गरेको छ। सन्…