३६ प्रतिशत ब्याजमा ऋण काडेर छाक टार्दै उपल्लो डोल्पाली

३६ प्रतिशत ब्याजमा ऋण काडेर छाक टार्दै उपल्लो डोल्पाली

उमेरले ५० वर्ष लागेका उपल्लो डोल्पाका नेयार भोटेलाई बिहान र बेलुकीको छाक कसरी टार्ने र चामल किन्दा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताइरहन्छ । …