आकर्षक रोजगारीको प्रलोभनमा कम्बोडिया पुऱ्याइएका नेपाली कामदार उद्धारको प्रतीक्षामा

आकर्षक रोजगारीको प्रलोभनमा कम्बोडिया पुऱ्याइएका नेपाली कामदार उद्धारको प्रतीक्षामा

धनकुटाका मणिकुमार राई (३४ वर्ष) करिब एक वर्षअघि रोजगारीका लागि कम्बोडिया पुगे । सहपाठी साथीका भिनाजु नाता पर्ने हरिकुमार राईले कम्बोडियामा राम्रो जागिर पाइ…