युक्रेनी र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता हुँदै
अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता हुने भएको छ । दुई देशका राष्ट्रपतिबीच आगामी बिहीबार भेटवार्ता हुने अमेरि…
भारतमा आगामी निर्वाचन : मोदी भर्सेस २८ दल
भारतका विपक्षी दलले सन् २०२४ को राष्ट्रिय निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध संयुक्त रूपमा लड्ने निर्णय गरेका छन् । सत्तारुढ हिन्दू राष्ट्रवादी भारतीय जनता प…
अमेरिकी अर्थमन्त्री चीन भ्रमणमा, व्यापार सम्बन्ध सुधारको अपेक्षा
अमेरिकाले अर्थमन्त्रीको भ्रमणबाट महत्वपूर्ण सफलताको अपेक्षा नगर्ने, तर चीनसँग सञ्चारका दीर्घकालीन च्यानल कायम गर्ने लक्ष्य राखेको छ हाल चीन भ्रमणमा रहेकी अ…
बुद्ध र बुद्धिजम विश्वलाई भारतले दिएको हो ?
जुन बुद्धले सबैलाई ‘सत्य बोल’ भन्ने शिक्षा दिए, उनका बारेमा हाम्रो छिमेकी मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्रीले झुटो बोल्नु आश्चर्यजनक बन्न पुग्यो । महामहिम प्रधानमन्त्रीज्यू बुद्ध र बुद्धवाद विश्वलाई भारतले होइन, नेपालले दिएको हो ।
खामेनी नै हुन सक्छन् इरानका अन्तिम ‘सर्वाेच्च नेता’
आयतुल्लाह खामेनीपछि इरानको बागडोर कसले समात्नेछ भन्ने कसैलाई थाहा छैन सन् १९८९ मा जब इरानका इस्लामिक क्रान्तिका करिज्म्याटिक नेता आयतुल्लाह रुहोल्लाह खुमेनीक…
पश्चिमा मान्यताविरुद्ध विश्वलाई एकताबद्ध गर्दै चीन
राष्ट्रपति सी भन्छन्– चीनको राजनीतिक प्रणालीमाथिको कुनै पनि आक्रमण चिनियाँ संस्कृतिमाथिको हमला हो
किन देश छोड्दै छ श्रीलंकाको मध्यम वर्ग ?
देशभित्र भविष्य नदेख्दा श्रीलंकाका दक्ष कामदार बिदेसिन बाध्य भएका छन् गत वर्ष श्रीलंकामा आर्थिक संकट उत्कर्षमा पुगेको वेला इन्धन र खाना पकाउने ग्यास डिपो …
युरोपको दैलोमा भड्किरहेको अर्काे द्वन्द्व
युरोप र अन्तर्राष्ट्रिय समुदायले नाकाबन्दी हटाउन अजरबैजानलाई दबाब नदिए जारी मानवीय संकट विपत्तिमा रुपान्तरण हुन सक्छ यतिखेर सबैका आँखा युक्रेनमाथिको …
अमेरिकाको विद्यालयमा गोलाबारी, तीन बालबालिकासहित ६ को ज्यान गयो
अमेरिकाको नासभिलस्थित एक प्राथमिक विद्यालयमा भएको गोलाबारीमा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । नासभिलको कोभिन्ट प्राथमिक विद्यालयकी एक पूर्वविद्यार्थील…
अवकाश उमेर बढाउने योजनाविरुद्ध फ्रान्सेली नागरिक आन्दोलनमा
अवकाश (रिटायर्ड) हुने उमेर बढाउने सरकारी योजनाविरुद्ध फ्रान्सेली नागरिक हडतालमै उत्रिएका छन् । देशव्यापी हडतालका क्रममा बिहीबार १० लाखभन्दा धेरै मानिसले सडकमा…
मोदी विश्वकै सबैभन्दा लोकप्रिय नेता !
आजकल भारतको राजधानी अस्वाभाविक रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीका पोस्टरले ढाकिएको छ र उनलाई भारतलाई आधुनिकतातर्फ गति दिने प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिएको …
छुरा प्रहारको ६ महिनापछि रुस्दीको नयाँ उपन्यास सार्वजनिक
छुरा प्रहार भएको ६ महिनापछि भारतीय मूलका बेलायती लेखक सलमान रुस्दीले आफ्नो नयाँ उपन्यास ‘भिक्टोरी सिटी’ प्रकाशित गरेका छन् । यो सहरमा शासन गर्ने …
मानिस कति उमेरसम्म बाँच्न सक्छ ?
मानव आयुको प्राकृतिक सीमा अधिकतम ११५ वर्ष रहेको अध्ययनको निष्कर्ष । दीर्घायुमा आनुवांशिकी (जिन)को भूमिका २५ प्रतिशत मात्रै, ७५ प्रतिशत योगदान वरपरको वातावरण, …
‘च्याटजिपिटी’ले पास गर्यो अमेरिकाको ल स्कुल परीक्षा
इन्टरनेटमा मौजुद तथ्यांकद्वारा सञ्चालित एक च्याटबोटले संवैधानिक कानुनदेखि कर एवं सार्वजनिक अपराधसम्मका विषयमा सोधिएका विविध प्रश्नहरूको उत्तर लेखेर एक अमेरिकी …
कर्जाको डरलाग्दो भुमरीमा विश्व
विश्वका प्रत्येक व्यक्तिको टाउकोमा झन्डै ३७ हजार पाँच सय अमेरिकी डलर कर्जा
अस्ताए पोपबाट राजीनामा दिएर विश्वलाई चकित बनाएका बेनेडिक्ट सोह्रौँ
बेनेडिक्टले ११ फेब्रुअरी २०१३ मा ‘बढ्दो उमेर’को कारण देखाउँदै पोपको पदबाट राजीनामा दिने घोषणा गरेर विश्वभरका क्याथोलिक विश्वासी र धार्मिक विज्ञहर…
फर्केर हेर्दा सन् २०२२
सन् २०२२ विश्वका लागि स्मरणीय वर्ष रह्यो । मुख्यतः वर्षभर नै युक्रेनमाथिको रुसी हमला चर्चाको विषय रह्यो । इलोन मस्क ट्विटरको ‘चिफ ट्विट’ भए । युद्धको म…
ताइवानमा न्यून जन्मदरका कारण सैन्य भर्तीमै समस्या
चीनको आक्रमणको त्रास बढ्दै गएको समयमा ताइवानले भर्तीयोग्य युवाको संख्यामा कमी साक्षात्कार गरेको छ ताइवान अहिले आफ्नो रक्षा योजनामा एउटा गम्भीर छिद्रको …
आठ हजारभन्दा बढी भारतीय विदेशी जेलमा
आठ हजारभन्दा बढी भारतीयले हाल विभिन्न देशका जेलमा कैदीबन्दीका रूपमा सजाय काटिरहेको बताइएको छ । तीमध्ये चार हजार ३८९ व्यक्ति खाडी मुलुकका जेलमा रहेको केन्द्री…
बंगलादेशमा विपक्षी दलका सांसदले गरे सामूहिक राजीनामाको घोषणा
नयाँ निर्वाचनको माग गर्दै प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्ध आन्दोलनमा रहेको बंगलादेशको प्रमुख प्रतिपक्षी दलका सांसदले सामूहिक राजीनामाको घोषणा गरेका छन् । …