स्टिभ जब्सको व्यवहार
स्टिभ जब्सलाई मानिसभिजन र उद्यमशीलताका लागि निकै लामो समयसम्म सम्झिरहनेछन् । केही मानिस उनलाई मन पराउँदैनन् पनि । किनकि, व्यक्तिगत जीवनमा उनी त्यति राम्रा मानिस…
प्रेरक प्रसंग : अनमोल ज्ञान
एक व्यक्ति टेम्पो चढेर कतै जाँदै थिए । चालक आरामले टेम्पो कुदाइरहेका थिए । अचानक एउटा कार पार्किङबाट हुइँकिएर टेम्पोको अगाडि आइपुग्यो । टेम्पोचालकले हतारहतार…
प्रेरक प्रसंग : लोभको परिणाम
एकपटक एक बालकले पितालाई सोधे— बाबा लोभ भनेको के हो ? छोराको प्रश्न सुनेर उनले भने– पहिले तिमी एउटा काम गरेर आऊ अनि यसको जवाफ दिउँला, हुन्न ?…
केटाकेटीको बदमासी
भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्रप्रसाद बडो मिहिनेती, मृदुभाषी र बुद्धिमान थिए । स्वतन्त्रता आन्दोलनमा उनले भाग लिएका थिए । देश स्वतन्त्र भएपछि उनी राष्ट्रपति बन…
सम्पत्ति थुपार्न किन मरिहत्ते ?
एकपटक गुरु नानक यात्राका क्रममा एउटा नौलो राज्यमा पुगे । त्यहाँका राजा जनतालाई सताउने, उनीहरूको सम्पत्ति हडप्नेजस्ता कार्यमा अलि बदनाम छन् भन्ने उनले सुनेका थिए…
प्रोत्साहनको शक्ति
भ्यागुताको एउटा समूह जंगलको बाटोबाट यात्रा गर्दै थियो । हिड्दै जाँदा उनीहरूको समूहका दुइटा भ्यागुता एउटा गहिरो खाडलमा खस्न पुग्छन् । बाँकी रहेका सबै भ्यागुता …
बुद्धको साँचो उपदेश
एकपटक महात्मा बुद्ध आफ्नै आश्रममा बसेर आफ्ना शिष्य तथा दर्शनार्थीलाई प्रवचन दिँदै थिए । उनका आश्रममा सयौँ शिष्य थिए । त्यसैगरी उनको दर्शनका लागि त्यहाँ उपस्थित दर्शन…
ब्रह्माजीका थैला
यस संसारका ‘सृष्टिकर्ता’ ब्रह्माजीले एकपटक एक मानिसलाई आफूकहाँ बोलाए । उनले ती मानिससित सोधे– तिमी मबाट के चाहन्छौ ? मानिसले जवाफ दिए&nd…
प्रेरक प्रसंग : घैँटाको गुनासो
एक किसान हरेक बिहान टाढा रहेको एउटा झरनामा स्वच्छ पानी लिन जान्थे । उनी दुइटा घैँटा खर्पनमा राखेर झरनासम्म पुगेर पानी ल्याउँथे । यो उनको नित्यकर्म थियो …
जनताको पैसा
महात्मा गान्धी हरेक छाकको भोजनसँगै महको पनि नियमपूर्वक सेवन गर्ने गर्थे । एकपटक उनी लन्डन यात्रामा गएका थिए । उनका साथमा मिरा बाई पनि गएकी थिइन् । तर, संयोगव…
फकिर र नबाब
भारतको एक राज्यमा उहिल्यै एक नबाब थिए । उनको राजधानीमा एकपटक कतैबाट एक फिरन्ते फकिर आइपुगे । उनी एक सार्वजनिक स्थानमा कुटी बनाएर बस्न थाले । उनको विद्वताको …
ताजमहलको जगका ढुंगा
भारतका द्वितीय प्रधानमन्त्री लालबहादुर शास्त्री चर्चामा आउन पटक्कै चाहँदैनथे । उनी पत्रपत्रिकामा आफ्नो तस्बिर र नाम छापिने स्थिति भरसक नआओस् भन्ने चाहन्थे । उनी एक स…
आत्मविश्वासको जित
कुनै समय कहिल्यै सूर्य नअस्ताउने साम्राज्यको परिचय बनाएको इंग्ल्यान्डमा नौसेनाका अधिकारीको छनोटका लागि अन्तर्वार्ता चलिरहेको थियो । त्यसका लागि थुप्रै उम्मेदवार सम्…
वास्तविक मित्र
एक व्यक्तिका अत्यन्त मिल्ने तीन मित्र थिए । तीनै मित्रले जीवनभर उनको साथ दिए । कहिल्यै साथ छाडेनन् । रहँदाबस्दा उनको मृत्युको समय नजिक आइपुग्यो । उनलाई पनि आफू अ…
प्रेरक प्रसंग : अटुट लक्ष्यको महत्व
एक बालकले एकपटक एक धनाढ्य व्यक्तिलाई देखेपछि उनमा पनि धनी हुने धुन चढ्यो । उनले अरू सबै कामकुरो छाडेर धन कमाउने उपायमा लागे । रहँदाबस्दा उनले राम्रै धन पनि…
अटुट लक्ष्यको महत्व
एक धनाढ्य व्यक्तिलाई देखेपछि एक बालकमा पनि धनी हुने धुन चढ्यो । उनी अरू सबै कामकुरो छाडेर धन कमाउने उपायमा लागे । रहँदाबस्दा उनले राम्रै धन पनि कमाए । यसैब…
गर्जनपछिको वर्षा
सुकरात ग्रिसका महान् विचारक र दार्शनिक थिए । उनी सडकमा जहाँ उभिन्थे, त्यहाँ मानिसले उनलाई घेरेर विभिन्न प्रकारका प्रश्न सोध्ने गर्थे । कहिलेकाहीँ त मानिसहरू छेउ…
कुरा सुन्नु बूढाको
एक राजाका चारजना छोरा थिए । चारै राजकुमार बाँदरसित खेल्न पाउँदा खुब रमाउँथे । राजाले दरबारमै बाँदरको बथान राख्ने व्यवस्था मिलाएका थिए । त्यही दरबारको पशुश…
कहिल्यै निराश नहुनुहोस्
अमेरिकाको केन्टुकी राज्यको एक सानो घरमा एक वृद्ध बस्थे । उनी प्रत्येक साता आउने ९९ सय डलरको सामाजिक सुरक्षा रकमबाट आफ्नो जीवन चलाइरहेका थिए । दिनहरू यथावत् बि…
झुटो बोल्नुको परिणाम
एकपटक एउटा कलेजका चारजना विद्यार्थी परीक्षाको अघिल्लो रात ढिलोसम्म पार्टी गरेर रमाए । मन मिल्ने साथीहरूसित राम्रो समय बिताउन पाउँदा र आफूले चाहेजस्तो खानपिन ग…