प्रेरक प्रसंग : कोइलीको शुभ सन्देश
एक बिहान पूर्ण र अपूर्ण प्रातः भ्रमणका क्रममा जंगलतिर गए । शान्त जंगललाई चराचुरुंगीको चिर्बिराहटले मनमोहक बनाएको थियो । दुवै मित्र रमाउँदै जंगल घुम्दै थिए । न…
प्रेरक प्रसंग : सपनाको पूर्णता
एक बालक स्कुलबाट फर्किएपछि हरेक दिन आफ्ना पिताले काम गर्ने स्थानमा जाने गर्थे । उनका पिता एक धनाढ्यको तबेलामा काम गर्थे । उनी निकै इमानदार र परिश्रमी थिए । बा…
प्रेरक प्रसंग : रहस्यमयी फल
एक ८० वर्षीय वृद्ध निकै स्वस्थ र फुर्तिला देखिन्थे । मानिसहरू उनको स्वस्थ जीवनको रहस्य जान्न प्रश्न सोधिरहन्थे । तर, उनी भने मुसुक्क हाँसेरै टारिदिन्थे । उनको स्वास्थ्…
प्रेरक प्रसंग : भालुले सुनाएको गोप्य सन्देश
विजय र राजु सानैदेखिका साथी थिए । एउटै गाउँका हुनाले उनीहरू साथसाथै हुर्किए । उनीहरू सँगसँगै स्कुल जान्थे । राजु विजयलाई निकै माया पनि गर्थे । विजयको एउट…
प्रेरक प्रसंग : भन्दै नभनेको काम
एकजना धनी व्यापारीले पेन्टरलाई बोलाएर आफ्नो एउटा पुरानो डुंगामा रङरोगन गर्ने जिम्मेवारी सुम्पिए । पेन्टरले व्यापारीले भनेजस्तै रङ लगाइदिए । पेन्टरको काम देख्दा …
रामकृष्णको सादापन
डा. महेन्द्रनाथ सरकार त्यस समय कोलकाताका निकै नाम चलेका चिकित्सक थिए । उनी चिकित्सा क्षेत्रका चिरपरिचित हस्ती नै थिए । उनले स्वामी रामकृष्ण परमहंसबारे निकै चर्च…
फ्लेप्सको आत्मविश्वास
यो कथा सुप्रसिद्ध पौडीवाज माइकल फ्लेप्सको हो । उनले सन् २००८ मा एउटा पत्रकार सम्मेलनमा आफूले आगामी ओलम्पिकमा आठवटा स्वर्णपदक जित्ने बताए । जब मानिसहरूले उनको यो…
प्रेरक प्रसंग : असल मानिस
प्राचीन ग्रिसमा एक रानी थिइन् । उनी आफ्ना नागरिक र कर्मचारीको परीक्षा लिन विभिन्न क्रियाकलाप गरिरहन्थिन् । एकपटक उनले आफ्ना सैनिकमार्फत दरबारनजिकैको फराकिलो बाटा…
प्रेरक प्रसंग : खुसीको खोजी
प्राचीन भादगाउँको एउटा गाउँमा एकजना वृद्ध बस्थे । उनी जहिल्यै उदास देखिन्थे । उनको जीवनमा गुनासै गुनासा मात्र थिए । उनी खुसी भएको गाउँलेले कहिल्यै देखेका थि…
भाग्य कि पुरुषार्थ ?
धेरै समयअघिको कुरा हो । एउटा जंगलमा चल्तीको गुरुकुल थियो । जहाँ थुप्रै बालक पढ्न आउथे । एकदिन गुरुले सबै विद्यार्थीलाई एकैठाउँ राखेर पढाइरहेका थिए । तर, ए…
प्रेरक प्रसंग : अहंकार दुःखको स्रोत
कुरा धेरै पहिलेको हो । एउटा गाउँमा एकजना मूर्तिकार बस्थे । उनी यस्तो मूर्ति बनाउँथे कि उसले बनाएको मूर्ति हेरेर मानिसहरू मूर्तिलाई जीवितै हो कि भन्ने ठान्थे …
प्रेरक प्रसंग : राष्ट्रपतिको विनम्रता
एकपटक अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिंटन कतै जाँदै थिए । साथमा उनका केही निकट मित्र र राष्ट्रपति कार्यालयका केही अधिकारी थिए । उनीहरू अलग–अलग बग्गी…
बोल्न त बोल्ने तर कसरी ?
कुनै एक देशमा एकजना राजा थिए । एकपटक उनलाई आफ्नो आयुबारे जान्ने इच्छा भयो । उनले आफ्ना राजज्योतिषीलाई बोलाउन पठाए । राजाको बोलावट पाउनासाथ राजज्योतिषी तत्का…
प्रेरक प्रसंग : मलाई माफी दिनुहोस् है !
कुनै समयमा गौतम बुद्ध एउटा आँपको बगैँचामा विश्राम गरिरहेका थिए । आँप पाक्ने मौसम थियो । त्यहाँ बालबालिकाको एउटा समूह आइपुग्यो । उनीहरू सबैले अपरिचित बुद्धक…
प्रेरक प्रसंग : द्रौपदी र साधु
एकपटक द्रौपदी बिहानी स्नान गर्न यमुना घाट पुगिन् । राम्ररी उज्यालो भइसकेको थिएन । उनी स्नान गरिसकेर वस्त्र फेर्दै थिइन् । अचानक उनको दृष्टि नुहाएर यमुनाको जलबाट …
प्रेरक प्रसंग : म नै किन ?
विश्व नम्बर १ पूर्वटेनिस खेलाडी आर्थर एस (१० जुलाई, १९४३ – ६ फेब्रुअरी, १९९३), त्यस्ता अश्वेत पुरुष खेलाडी हुन्, जसले विम्बल्डन, अस्ट्रेलियन ओपन र युएस ओपनक…
प्रेरक प्रसंग : दुर्घटना र घाइतेको उपचार
एक चिकित्सक हतारहतार अस्पतालमा प्रवेश गरे । उनलाई कुनै दुर्घटनाका कारण आकस्मिक रूपमा बोलाइएको थियो । दुर्घटनाका घाइतेका आफन्तजन उनको प्रतीक्षामा थिए । चिकित्सक…
प्रेरक प्रसंग : भित्तालाई एक कप कफी !
जापानको टोकियो सहरनजिकको एक गाउँ आफ्नो खुसियालीका लागि प्रसिद्ध थियो । एकपटक एक पत्रकार त्यस गाउँको खुसियालीको कारण बुझ्न बिहानै गाउँमा पुगे । गाउँमा …
चाणक्यको मातृसेवा
गुप्तकालमा मगध राज्यमा जन्मेका आचार्य चाणक्य निकै ठूला पठनदास र मातृभक्त थिए । यो उनको बाल्यकालको घटना हो । उनी सानै छँदा एक दिन उनकी आमा निकै रोइरहेकी थिइन्…
प्रेरक प्रसंग : आइन्स्टाइन र हराएको ‘क्लिप’
महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन आफ्ना साधारणदेखि महत्वपूर्ण कुनै पनि काममा अत्यन्त गम्भीरतापूर्वक खटिन्थे र सफलता प्राप्त नगरुन्जेल त्यसबाट विश्राम लिँदैनथे । …