प्रेरक प्रसंग : बालापनको सरलता
महान् विचारक कन्फ्युसियस एकपटक आफ्ना शिष्यका साथमा लामो यात्रामा थिए । बाटोमा पर्ने कुनै एक गाउँमा पुगेपछि उनले त्यहाँ बसोवास गर्ने एउटा परिवारका एकजना …
प्रेरक प्रसंग : वृद्धको साहस
एक राजा सनकी स्वभावका थिए । उनी ससाना गल्तीमा पनि मानिसलाई मृत्युदण्ड दिन्थे । दरबारमा निकै सुन्दर ३० वटा फूलदान थिए । तिनलाई निकै सुन्दर तरिकाले सजाएर राखि…
प्रेरक प्रसंग : लाटोकोसेरोको पीडा
एउटा गाउँनजिकै घना जंगल थियो । त्यहाँ अनेक जनावर र चराचुरुंगी बस्थे । एउटा लाटोकोसेरो पनि परिवारसाथ त्यहीँ बस्थ्यो । जंगलका सबै पशुपक्षी उसको बोलीलाई अत्यन्त…
प्रेरक प्रसंग : एउटै प्रश्न कतिचोटि सोध्ने ?
एकपटक भगवान् बुद्ध भ्रमणका क्रममा एउटा सहरमा पुगे । सहरका मुख्य प्रशासक बुद्धका प्रशंसक थिए । बुद्ध आफ्नै सहरमा आएको थाहा पाउनासाथ उनले बुद्धलाई भेटे । उनले आफ्न…
प्रेरक प्रसंग : बाधा देखेर नडराऊ
यो घटना इन्डोनेसियाको हो । एउटा स्कुलको छात्रले एक दिन अचानक जिद्दी गर्न थाले, ‘आज म स्कुल जान्नँ ।’ उनले स्कुल नजाने भनेर अति नै जिद्दी गरे । उनक…
दीनदुःखीको सेवा
त्यो दिन आइतबार परेको थियो । बिहानबिहानै एक इसाई सज्जन दीनबन्धु एन्ड्र्युजसँग भेट गर्नका लागि उनका निवासमा आइपुगे । उनीहरूबीच विभिन्न विषयमा फैलिएको कुराकानन…
समयको पालना
एकपटक महात्मा गान्धी दान्डी यात्राका क्रममा थिए । यात्रा गर्दै गर्दा उनको टोली एक स्थानमा आरामका लागि छोटो समयका लागि रोकियो । एकैछिनको विश्रामपछि जब गान्धीको ट…
प्रेरक प्रसंग : कामको पूर्वअनुभव
सहरदेखि केही परको गाउँमा एक वृद्ध दम्पती बस्थे । यो स्थान निकै शान्त थियो । वरपर खेतबारी प्रशस्त थियो । त्यहाँ काम गर्ने किसान प्रायः काममा व्यस्त देखिन्थे । …
प्रेरक प्रसंग : बिच्छी र महात्मा
उहिल्यै नेपालको पवित्र देवघाट क्षेत्रमा विभिन्न साधु, सन्त, महात्मा र तिनका शिष्य बसोवास गर्थे । उनीहरू हरेक बिहान नजिकै रहेको नदीमा स्नान गर्न एकसाथ जाने गर्थे …
प्रेरक प्रसंग : समस्या समाधानको फरक पाटो
एक पिता कुनै किताब पढ्न व्यस्त थिए । तर, उनका १० वर्षीय छोराले नजिक आएर उनलाई तालतालका प्रश्न सोधेर हैरान पारिरहेका थिए । आफूले जतिसुकै सम्झाउँदा वा हप्काउँद…
प्रेरक प्रसंग : मिहिनेतमाथिको विश्वास
उहिल्यै हाम्रै मधेशको एउटा गाउँमा आँपको ठूलो बगैँचा थियो । बगैँचानजिकै घना जंगल थियो । जंगलमा बाँदरको एउटा ठूलै समूह बस्थ्यो । आँप खाने मौसममा तिनले हरेक…
कस्तो हुनुपर्छ सन्त ?
स्वामी विवेकानन्द सिकागो धर्म सम्मेलनमा वक्ताका रूपमा सहभागी हुन जाने निश्चित भएपछि उनी यात्राको तयारीमा जुटे । यात्रामा जाने दिन नजिकिँदै गर्दा एक दिन उनी आफ्…
प्रेरक प्रसंग : हल्लाको शक्ति !
धेरैअघि कुनै रुखमुनि एउटा गधा आराम गरिरहेको थियो । बस्दाबस्दै उसले सोच्यो यदि यो धर्ती फाट्यो भने हाम्रो के हालत होला ! अचानक नजिकै ठूलो आवाज सुनियो । आवाज…
प्रेरक प्रसंग : ज्योतिषीको आत्मविश्वास
एकपटक अवन्तीका राजा बाहुबलीलाई राज्यका लागि राज–ज्योतिषको आवश्यकता थियो । उनले राज्यभर यसबारे सूचना फैलाए । राज–ज्योतिष बन्न चाहने धेरै ज्योतिष द…
प्रेरक प्रसंग : माटोको प्रेरणा
त्यतिवेला भारतमा स्वतन्त्रता संग्रामको आगो दन्किरहेको थियो । स्वतन्त्रता संग्रामकै दौरान जब जलियानवाला बागमा जनरल डायरले हजारौँ निर्दोष भारतीयमाथि गोली बर्साएका …
प्रेरक प्रसंग : केही सिक्ने उमेर
यो त्यति वेलाको कुरा हो, जब स्वामी रामातीर्थ जापानको यात्रा गरिरहेका थिए । भारतबाट जापान जाँदा उनी पानीजहाजबाट यात्रा गरिरहेका थिए । त्यही जहाजमा एक जापानी…
फ्याउरो होइन, सिंह बन
एक बौद्ध भिक्षु जंगलमा दाउरा खोज्दै थिए । उनले नजिकै चारवटै खुट्टा नभएको एउटा फ्याउरो देखे । फ्याउरोलाई यस्तो अवस्थामा पनि हृष्टपुष्ट र स्वस्थ देखेर उनी छक्क परे …
प्रेरक प्रसंग : सन्त र बहादुर योद्धा
शौर्य, इमानदार र सज्जनताका लागि चर्चित एक बहादुर योद्धा एक सन्तसँग सल्लाह लिन उनको आश्रममा पुगे । उनी आश्रममा पुग्दा सन्त ध्यानमा थिए । जब सन्तको ध्यान पूर्ण भयो, …
प्रेरक प्रसंग : जत्रो झोला त्यति नै दान
एकपटक बुद्ध केही दिनका लागि एक स्थानमा बसेर प्रवचन दिइरहेका थिए । पहिलो दिनको प्रवचन समाप्त गर्दै उनले भने– सबै आआफ्नो स्थानबाट जाग, समय तिम्रो हातबाट फ…
प्रेरक प्रसंग : सिंहको उपदेश
उहिल्यै नेपालको चारकोसे झाडीमा जहिल्यै हराभरा रहने घना जंगल थियो । जंगलभित्र अनेकौँ सानाठूला नदी, खोला र खहरे बग्थे । जंगलमा अनेकाैँ जीवजन्तु बस्थे । एउटा …