प्रेरक प्रसंग : जीवनको दु:ख
एकपटक एक युवक एक सन्तकहाँ पुगे । उनले भने– सन्त महाराज, म आफ्नो जीवनदेखि हैरान भएको छु । कृपया यस हैरानीबाट मुक्ति पाउने उपाय बताउनुहोस् । सन्तले भने…
प्रेरक प्रसंग : लिंकनको अभिवादन
अमेरिकाका सोह्रौँ राष्ट्रपति अमेरिकाबाट दासप्रथा अन्त्य गरेकाले मात्रै चर्चित भएका होइनन् । उनी हरेक कोणबाट चर्चायोग्य थिए । उनका हरेक क्रियाकलाप प्रशंसा तथा चर्चा…
प्रेरक प्रसंग : ‘ब्ल्याक बेल्ट’को हकदार
मार्सल आर्टको लामो अभ्यासपछि एक युवकलाई ब्ल्याक बेल्टका लागि सिफारिस गरियो । ब्ल्याक बेल्ट वितरण समारोहमा बेल्ट लिन मञ्चमा पुग्दा मुख्य प्रशिक्षकले उनलाई सोधे&ndash…
प्रेरक प्रसंग : दृष्टिकोणको अन्तर
विपन्न परिवारका राम र श्याम नामका दुवै दाजुभाइ नौ कक्षामा पढ्थे । उनीहरूकै कक्षामा मनोज नामका निकै सम्पन्न परिवारका एक छात्र पनि पढ्थे । एक दिन मनोजले आफ्नो जन्…
प्रेरक प्रसंग : यो कस्तो गंगाजल ?
काशीका एका ब्राह्मण बडो कर्मकाण्डी थिए । कर्मकाण्डका विधिविधानमाथि उनको ठूलो विश्वास थियो । बिहानको समयमा पूजापाठ नगरी उनी कहिल्यै अन्न ग्रहण गर्दैनथे । यो क्रम …
प्रेरक प्रसंग : ठेकेदारको उपहार
एकजना सिकर्मीले बनाएका काठका कलात्मक घरको टाढा–टाढासम्म चर्चा हुन्थ्यो । सिकर्मी दिनदिनै वृद्ध हुँदै गए । वृद्धावस्थाका कारण एक दिन उनले सोचे– जिन्द…
प्रेरक प्रसंग : शिष्टताको शिक्षा
एकजना वैद्य आफ्ना ज्ञानका कारण प्रसिद्ध थिए । उनीकहाँ पुर्‍याइसकेपछि बिरामीको जीवनरक्षा हुनेमा धेरैको विश्वास थियो । उनी बिरामीलाई दिने औषधिका साथै उनको …
प्रेरक प्रसंग : दोषी को हो ?
कुनै वेला महात्मा गान्धी चम्पारणमा पुगेका थिए । एक दिन उनी बिहानै आफ्नो कुटीबाहिर बसेर चर्खा कातिरहेका थिए । यो उनको जहाँ पुगे पनि चलिरहने दैनिकी थिय…
प्रेरक प्रसंग : दुर्गन्धित कपडा
जापानको ओसाका सहरनजिकैको गाउँमा एक बौद्ध भिक्षु बस्थे । उनको ख्याति पूरै देशभर फैलिएको थियो । टाढाटाढाबाट मानिस उनीसित भेटघाट गर्न र आफ्ना समस्याको समाधान ख…
प्रेरक प्रसंग: आमा जिराफको लात
कक्षा ६ मा पढ्ने बालबालिका राष्ट्रिय निकुञ्जको शैक्षिक भ्रमणमा थिए । जंगलमा उनीहरूले एउटा पोथी जिराफले बच्चा जन्माउँदै गरेको दुर्लभ दृश्य देखे । उनीहरूको गाडी झ…
प्रेरक प्रसंग : सच्चा मित्रता
एक साँझ पति कार्यालयबाट घर फर्किए । घर पुग्नासाथ पत्नीले भनिन्– आज हजुरको बच्चैदेखिका साथी आउनुभएको थियो । उहाँलाई १० हजार रुपैयाँको तत्काल आवश्यकता पर…
प्रेरक प्रसंग : स्वप्न कक्ष
एक सहरमा एक असल मानिस बस्थे । उनको नाम पूर्ण थियो । उनी निकै मिहिनेती र इमानदार थिए । अरूलाई सहयोग गर्न उनी जहिल्यै तयार रहन्थे । यस्तो असल गुण हुँदाहुँदै …
प्रेरक प्रसंग : सेवकमाथिको प्रेम
जतिखेर ब्रिटेनका विश्वविख्यात वैज्ञानिक कथाकार, लेखक एवं इतिहासकार एचजी वेल्स सानै थिए, उनकी आमा घरेलु कामदारका रूपमा काम गर्थिन् । ठूलो भएपछि वेल्सले धेरै ध…
प्रेरक प्रसंग : रूप र गुणको अन्तर
विष्णु गुप्त चाणक्य कति प्रतिभाशाली थिए, त्यसको लेखाजोखा गर्न कठिन छ । त्यस्तो विलक्षण प्रतिभाका धनी चाणक्य शारीरिक रूपमा भने कुरूप थिए । तत्कालीन चन्द्रगुप्त मौर्यल…
स्वस्थ जीवनको रहस्य
एक ८० वर्षीय वृद्ध निकै स्वस्थ र फुर्तिला देखिन्थे । मानिसहरू उनको स्वस्थ जीवनको रहस्य जान्न प्रश्न सोधिरहन्थे । तर, उनी भने मुसुक्क हाँसेरै टारिदिन्थे । उनको स्वास्थ्…
प्रेरक प्रसंग : को हो चरित्रहीन ?
एकपटक बुद्धको भेट एक महिलासँग भयो । जसलाई सो गाउँमा चरित्रहीन नारी भनेर दुत्कारिन्थ्यो । ती महिलाले गौतम बुद्धसँग सोधिन्, ‘तपाईं त कुनै राजकुमारजस्तो द…
प्रेरक प्रसंग : चार आनाको ज्ञान
आचार्य रामतीर्थ एकपटक गंगाकिनार घुम्ने विचारले ऋषिकेश गए । गंगाकिनारमा घुम्दै गर्दा उनले एक साधु आरामले बसिरहेको देखे । साधुलाई देखेपछि रामतीर्थको मनमा अचा…
प्रेरक प्रसंग : कागको उदासी
एकपटक एउटा कागलाई आफू दुनियाँकै कुरूप प्राणीजस्तो लाग्यो । उसले सोच्यो– न मेरो आवाज राम्रो छ, न पखेटा नै सुन्दर छन् । यस्तो कुरूप जिन्दगी के बाँच्नु ? ही…
प्रेरक प्रसंग : पुल बनाउने संकल्प
सन् १८८३ मा इन्जिनियर जोन अगस्टसले न्युयोर्क सहर र लङ आइल्यान्डलाई एक–आपसमा जोड्ने गरी एक सानदार पुल बनाउने योजना अघि सारे । उनको योजना सफल भएमा त्यो पु…
प्रेरक प्रसंग : नेपोलियन र बिरामी राजकुमारी
नेपोलियन बोनापार्टको विजय अभियान जोडदार रूपमा चलिरहेको थियो । एकपटक उनी युद्धकै क्रममा अस्ट्रियाको राजधानी भियना पुगे, तब उनले सन्धि प्रस्ताव लिएर आफ्ना विशेष…