प्रेरक प्रसंग : द्रौपदीको हाँसो

प्रेरक प्रसंग : द्रौपदीको हाँसो

महाभारतको युद्ध चलिरहेको थियो । भीष्म अर्जुनको वाणबाट घाइते भएर सरशय्यामा सुतिरहेका थिए । हरेक दिन कौरव र पाण्डवका फरक–फरक समूह उनलाई भेट्न गइरहन्थे ।…

प्रेरक प्रसंग : छोरीबाट शिक्षा

प्रेरक प्रसंग : छोरीबाट शिक्षा

आफूले ख्यालख्यालमै सुरु गरेको चुरोट र रक्सी सेवनले आफूलाई भित्रभित्रै खाइरहेको छ भन्ने उनलाई राम्रै थाहा थियो । उनी बिस्तारै कडा अम्मली भइसकेका थिए । उनी यसको…

प्रेरक प्रसंग : निजी भक्त कि देशभक्त ?

प्रेरक प्रसंग : निजी भक्त कि देशभक्त ?

एकपटक अमेरिकाका राष्ट्रपति अब्राहम लिंकनले रक्षामन्त्रीमा आफ्ना कट्टर आलोचकलाई रोजे, जो जहिले पनि उनीविरुद्ध केही न केही बोलिरहन्थे । एक दिन राष्ट्रपति लिंकनका ए…

प्रेरक प्रसंग : भित्ताबाट एक कप कफी !

प्रेरक प्रसंग : भित्ताबाट एक कप कफी !

जापानको टोकियो सहरनजिकको एक गाउँ आफ्नो खुसियालीका लागि प्रसिद्ध थियो । एकपटक एक पत्रकार त्यस गाउँको खुसियालीको कारण बुझ्न बिहानै गाउँमा पुगे । गाउँमा …

प्रेरक प्रसंग: शत्रुलाई प्रेम किन ?

प्रेरक प्रसंग: शत्रुलाई प्रेम किन ?

त्यतिवेला अमेरिकामा भयंकर गृहयुद्ध चलिरहेको थियो । सरकारी सेना र विद्रोही पक्षबीच निरन्तर भिडन्त भइरहन्थ्यो । दुवै पक्षका धेरैको ज्यान पनि गइरहेको थियो । कैयाै…

प्रेरक प्रसंग : विवाह गर्नु कि नगर्नु ?

प्रेरक प्रसंग : विवाह गर्नु कि नगर्नु ?

दार्शनिक सुकरातका कैयौँ शिष्य थिए । तीमध्ये एक शिष्य बिहे गरौँ कि नगरौँ भन्ने गम्भीर द्विविधामा थिए । उनले यस विषयमा आफन्त र भाइसाथीसित सल्लाह पनि लिए । …

प्रेरक प्रसंग : महात्मा र अभिभावक

प्रेरक प्रसंग : महात्मा र अभिभावक

एक बालक अति नै धेरै सक्खर खाने गर्थे । उनको यस बानीबाट उनका अभिभावक हैरान थिए । एक दिन पिताले बालकलाई गाउँका एक महात्माकहाँ लिएर गए । उनले महात्मासित अनु…

प्रेरक प्रसंग : अनारको व्यापार

प्रेरक प्रसंग : अनारको व्यापार

एक समयको कुरा हो । एक गाउँमा निकै धनी महाजन बस्थे । उनको प्रशस्त जग्गा–जमिन थियो । खेतबारीमा प्रशस्त तरकारी, अन्न तथा फलफूल खेती हुन्थ्यो । उनी अनेक प्रक…

प्रेरक प्रसंग : मन्दबुद्धिका बालक

प्रेरक प्रसंग : मन्दबुद्धिका बालक

स्कुल जान थालेको केही दिनपछि नै थोमस अल्बा एडिसनकी शिक्षिकाले एउटा कागज दिँदै उनलाई भनिन्– बाबु थोमस, यो कागज नहराईकन आमालाई दिनू र राम्ररी पढ्न भन्नु…

प्रेरक प्रसंग : सुगाको बोली

प्रेरक प्रसंग : सुगाको बोली

एकपटक एक राजा आफ्ना सहयोगीका साथ जंगलमा सिकार खेल्न गए । सिकार नभेटिएपछि उनी जंगलको निकै भित्री भागसम्म पुगे । जंगलमा राजालाई देख्नासाथ अचानक त्यहाँ नजिकैक…

प्रेरक प्रसंग : प्राप्त पैसाको सदुपयोग

प्रेरक प्रसंग : प्राप्त पैसाको सदुपयोग

ईश्वरचन्द्र विद्यासागर कलकत्ताको ठूलो बजारको बाटो हुँदै कतै हिँडिरहेका थिए । बाटामा उनले १४–१५ वर्षको एउटा केटालाई भेटे । नांगा खुट्टा, फाटेका लुगा र …

प्रेरक प्रसंग : आचार्यको छनोट

प्रेरक प्रसंग : आचार्यको छनोट

कुनै समयमा आयुर्वेद शास्त्रमा चर्चित आचार्य नागार्जुनलाई आफ्नो प्रयोगशालामा काम गर्न एकजना सहायकको आवश्यकता पर्‍यो । उनले नोकरी गर्न इच्छुक कैयौँ उम्मेदवार बोल…

प्रेरक प्रसंग : दृष्टिकोण आ–आफ्नो

प्रेरक प्रसंग : दृष्टिकोण आ–आफ्नो

शिक्षक कक्षामा पढाउँदै थिए । पछिल्तिर बस्ने दुई विद्यार्थी आपसमा झगडा गरेको आवाज आयो । आवाज आउनासाथ शिक्षकले सोधे– के भयो ? तिमीहरू किन झगडा गर्दै छौ ?…

प्रेरक प्रसंग : सन्त कवीर र चार ब्राह्मण

प्रेरक प्रसंग : सन्त कवीर र चार ब्राह्मण

एकपटक सन्त कवीरदास बिहानै गंगास्नान गरिरहेका थिए । त्यसै वेलामा चारजना ब्राह्मण पनि गंगास्नान गर्नका लागि गंगाको किनारमा पुगे । तर, उनीहरूसँग नदीको जल उबाउन…

प्रेरक प्रसंग : सफा र मैला लुगा

प्रेरक प्रसंग : सफा र मैला लुगा

एकपटकको कुरा हो– एक नवविवाहित दम्पती कुनै भाडाको घरमा बस्न थाले । नयाँ घरमा बस्न थालेको केही दिनपछि एक बिहान उनीहरू दुवै खाजा खान लागेका थिए । त्यत…

प्रेरक प्रसंग : आफ्नै मृत्युको समाचार

प्रेरक प्रसंग : आफ्नै मृत्युको समाचार

मार्क ट्वेन विख्यात अमेरिकी लेखक तथा व्यंग्यकार हुन् । उनी साहित्यका अन्य विधामा जति चर्चित र सफल थिए, त्योभन्दा सफल र चर्चित थिए, हास्यव्यंग्य लेखनमा । उनी सामान्य …

प्रेरक प्रसंग : सर्वश्रेष्ठ गुरु

प्रेरक प्रसंग : सर्वश्रेष्ठ गुरु

द्रोणाचार्य पाण्डव र कौरवका गुरु थिए । उनी तिनलाई एकसाथ धनुर्विद्या सिकाउँथे । एक दिन एकलव्य नामका गरिब बालक द्रोणाचार्यको आश्रममा पुगे र आफूलाई पनि धनुर्विद्या…

प्रेरक प्रसंग : आमाको अर्ती

प्रेरक प्रसंग : आमाको अर्ती

एकपटक बग्दादतिर गइरहेको लस्करमाथि डाँका समूहले लुटपाट सुरु गर्‍यो । सो लस्करमा नौ वर्षको एउटा बालक चुपचाप हेरिरहेको थियो । एउटा डाँकाले बालकलाई देखिहा…

प्रेरक प्रसंग : अन्नको सम्मान

प्रेरक प्रसंग : अन्नको सम्मान

एकपटक भारतको एउटा छात्रावासको भान्सामा सम्पूर्ण विद्यार्थीलाई खाना पस्किएपछि कैयौँ विद्यार्थीले प्लेटमा राखेको सब्जी देखेर नाक खुम्च्याए । उनीहरूमध्ये धेरैले थालमा…

प्रेरक प्रसंग : साँचो र झुटो

प्रेरक प्रसंग : साँचो र झुटो

एक पानीजहाजका सहायक चालक तीन वर्षदेखि सोही जहाजमा कार्यरत थिए । एक दिन उनी रक्सीको नशामा डुबे । उनको कार्यकालमा यस्तो घटना पहिलोपटक भएको थियो । क्याप्टेनले …