प्रेरक प्रसंग : दुई शब्द

प्रेरक प्रसंग : दुई शब्द

धेरै पहिलेको कुरा हो, एक चर्चित गुरु आफ्नो आश्रममा शिष्यहरूलाई शिक्षा दिने कार्यमा लागेका थिए । तर, यहाँ शिक्षा दिने तरिका अन्यत्रभन्दा निकै भिन्न थियो । मौन बस…

प्रेरक प्रसंग : सयवटा उँटको कथा

प्रेरक प्रसंग : सयवटा उँटको कथा

एक निजी कम्पनीमा काम गर्ने सरोज आफ्नो जिन्दगीदेखि कत्ति पनि सन्तुष्ट थिएनन् । हरेक समय उनी कुनै न कुनै समस्याबाट पीडित रहन्थे ।  एकपटक उनको सहरनजिकै एक…

प्रेरक प्रसंग : सफलताका लागि संघर्ष

प्रेरक प्रसंग : सफलताका लागि संघर्ष

एकपटक एक युवक महान् दार्शनिक सुकरातकहाँ गए । केहीबेरको प्रतीक्षापश्चात् उनले सुकरातसित भेट गरे । सुकरातले उनलाई आउनुको कारण सोधे । युवकले भने– म हजुर…

प्रेरक प्रसंग : चाणक्यको भोजन

प्रेरक प्रसंग : चाणक्यको भोजन

यो प्रसंग भारतमा मौर्य सम्राट् चन्द्रगुप्तको समयको हो । त्यतिखेर आचार्य चाणक्य सम्राट् चन्द्रगुप्तका मुख्यमन्त्री थिए । एक दिन महामन्त्री चाणक्य आफ्नै कुटीमा थिए । एक महात्…

प्रेरक प्रसंग : कामको कि बेकामको ?

प्रेरक प्रसंग : कामको कि बेकामको ?

धेरै वर्षअघिको कुरा हो । एउटा कुनै गाउँ थियो । गाउँमा मानिस खेती–किसानी गरेर जीवन चलाउँथे । त्यस गाउँमा दुई युवक निकै मिल्ने साथी थिए । उनीहरू सँग…

प्रेरक प्रसंग : सर्वश्रेष्ठ धनुर्धर

प्रेरक प्रसंग : सर्वश्रेष्ठ धनुर्धर

धनुवाणसम्बन्धी अनेकौँ प्रतियोगिता जितेपछि एक युवकले आफूलाई सबैभन्दा ठूलो धनुर्धारी मान्न थाले । जहाँ पुगे पनि उनी मानिसलाई आफूसँग धनुवाणमा प्रतिस्पर्धा गर्न चु…

प्रेरक प्रसंग : भ्यागुताको रक्षक को हो ?

प्रेरक प्रसंग : भ्यागुताको रक्षक को हो ?

एक राजा आफ्नो बहादुरी र सुशासनका लागि चर्चित थिए । एकपटक उनी आफ्ना गुरुसँग देशयात्रा गर्दै थिए । आफ्नो राज्यको समृद्धि र खुसी देखेर उनलाई गर्व लाग्यो । उनले मन…

प्रेरक प्रसंग : गलत दिशाको यात्रा

प्रेरक प्रसंग : गलत दिशाको यात्रा

एक पहलमानजस्ता हट्टाकट्टा मानिस सहरको एउटा स्टेसनमा उत्रिए । उनले एक ट्याक्सीचालकसित भने– म पशुपतिनाथ मन्दिर जान चाहन्छु । त्यहाँसम्मको भाडा कति लाग्छ ? चा…

प्रेरक प्रसंग : सुगालाई साधुको सन्देश

प्रेरक प्रसंग : सुगालाई साधुको सन्देश

सेठ र उनकी धर्मपत्नी हरेक दिन सत्संगमा जान्थे । सेठले एउटा सुगा पालेका थिए । एक दिन सुगाले सेठसित सोध्यो– सेठजी, तपाईंहरू हरेक दिन कहाँ जानुहुन्छ ? स…

प्रेरक प्रसंग: प्रोत्साहनको परिणाम

प्रेरक प्रसंग: प्रोत्साहनको परिणाम

चर्चित उपन्यासकार नथानियल हाथन एउटा कार्यालयमा नोकरी गर्थे । जतिसुकै मिहिनेतसाथ काम गरे पनि उनी त्यसमा सफल हुन भने सकिरहेका थिएनन् । घरको गरिबीले गर्दा पारि…

प्रेरक प्रसंग : जीवनको अमूल्य सम्पत्ति

प्रेरक प्रसंग : जीवनको अमूल्य सम्पत्ति

साउदी अरबमा बुखारी नामका इमानदार विद्वान् बस्थे । इमानदारीको उदाहरण दिनुपर्‍यो भने सबैले उनैको नाम लिन्थे । एकपटक उनी समुद्री जहाजबाट लामो यात्रामा निस्क…

प्रेरक प्रसंग : माटोको प्रेरणा

प्रेरक प्रसंग : माटोको प्रेरणा

त्यतिवेला भारतमा स्वतन्त्रता संग्रामको आगो दन्किरहेको थियो । स्वतन्त्रता संग्रामकै दौरान जब जलियानवाला बागमा जनरल डायरले हजारौँ निर्दोष भारतीयमाथि गोली बर्साएका …

प्रेरक प्रसंग : प्रधानाध्यापक र गान्धी

प्रेरक प्रसंग : प्रधानाध्यापक र गान्धी

यो कुरा तिनताकाको हो, जति वेला मोहनदास करमचन्द गान्धी कक्षा सातमा पढ्थे । विद्यालयका प्रधानाध्यापक दोरबजी एदुलजी गिमी थिए । उनी निकै अनुशासित व्यक्ति थिए र उन…

प्रेरक प्रसंग : मैले मात्र भोज खाएर हुन्छ र ?

प्रेरक प्रसंग : मैले मात्र भोज खाएर हुन्छ र ?

पण्डित मदनमोहन मालवीयको व्यक्तित्व अत्यन्त प्रभावशाली थियो । उनको प्रभावशाली व्यक्तित्वका कारण उनी जहाँ पुग्थे, त्यहाँ लगभग चमत्कारै हुन्थ्यो । उनको व्यक्तित्व, विचार र…

प्रेरक प्रसंग : गुरु र चेलाको स्थान

प्रेरक प्रसंग : गुरु र चेलाको स्थान

एक राजा खासै पढेलेखेका थिएनन् । उनलाई शिक्षा प्राप्त गर्ने निकै ठूलो रहर थियो । त्यसैले, उनले देशभर नाम चलेकामध्ये एक गुरुलाई दरबारमै आएर आफूलाई पढाउने कामम…

प्रेरक प्रसंग : व्यापारी र पण्डित

प्रेरक प्रसंग : व्यापारी र पण्डित

एउटा सहरमा दुई पण्डित बस्थे । उनीहरू सानैदेखि सँगै हुर्केका र पढेका थिए । तर, दुवैले एक–अर्कालाई आफ्नो प्रतिस्पर्धी ठानेर ईष्र्या गर्थे । देखावटी रूपमा भन…

प्रेरक प्रसंग : खुसी त हुने, तर कसरी ?

प्रेरक प्रसंग : खुसी त हुने, तर कसरी ?

एक महिला निकै महँगा कपडा र चर्को शृंगारसाथ आफ्ना मनोचिकित्सकहाँ पुगिन् । उनले भनिन्– डाक्टरसाब, मलाई मेरो जीवन बेकार लाग्न थालेको छ । म यसको कुनै अर्थ …

प्रेरक प्रसंग : शिक्षा र उमेरको बन्धन

प्रेरक प्रसंग : शिक्षा र उमेरको बन्धन

फ्रान्सिस वेलेन्ड पार्कर अमेरिकाका एक प्रसिद्ध शिक्षाविद् थिए । बालबालिकाको शिक्षा सम्बन्धमा उनको योगदान निकै ठूलो थियो । निकै टाढा–टाढाबाट बालबालिकाको शि…

प्रेरक प्रसंग: मनमा रोप अमरत्वको बीज

प्रेरक प्रसंग: मनमा रोप अमरत्वको बीज

एकपटक एक किसान बुद्ध भएको ठाउँमा आए । बुद्धलाई नमस्कार गरेपछि उनले भने– प्रभु, म एक साधारण किसान हुँ । खेतमा हलो चलाएर अन्न उत्पादन गरी म त्यसलाई खुसी…

प्रेरक प्रसंग : खुसी रहने सूत्र

प्रेरक प्रसंग : खुसी रहने सूत्र

खुसी रहने उपायबारे हामीलाई बाल्यावस्थादेखि नै थाहा हुन्छ । केवल पछि जीवनको लिगलिगे दौडमा हामी तिनलाई बिर्सिन्छौँ । निम्न बुँदामा ध्यान दिनुभयो भने तपाईंले ज…