प्रेरक प्रसंग : दीनदु:खीमाथि दया
एकपटक एक गुरुसित उनका एक शिष्यले प्रश्न गरे– गुरुदेव ! प्रलय निकै शक्तिशाली हुन्छ रे ! प्रलयमा सारा संसार ध्वस्त पार्न सक्ने शक्ति हुन्छ रे ! के हजुर बताउन …
प्रेरक प्रसंग : पिता–पुत्र संवाद
फलाम कारखानामा आफ्ना पिता र कामदारको काम नियालिरहेका एक बालकले अचानक पितासित प्रश्न गरे– बाबा, यस संसारमा मानिसको मूल्य कति हुन्छ ? बालक छोराको गम्भी…
प्रेरक प्रसंग : तेस्रो खेलौना
गुरुकुलको शिक्षा आज पूर्ण हुँदै थियो । आज गुरुकुलका मुख्य गुरुले शिष्यलाई अन्तिम उपदेश दिँदै थिए । यसका लागि सबै प्रार्थनाकक्षमा जम्मा भएका थिए । सबै शिष्य उपस्…
प्रेरक प्रसंग : पानीजहाजका दुई चालक
एक पानीजहाजका सहायक चालक तीन वर्षदेखि सोही जहाजमा कार्यरत थिए । एक दिन उनी रक्सीको नशामा डुबे । उनको कार्यकालमा यस्तो घटना पहिलोपटक भएको थियो । क्याप्टेनले …
प्रेरक प्रसंग : पति–पत्नी र मैला लुगा
एकपटकको कुरा हो– एक नवविवाहित दम्पती कुनै भाडाको घरमा बस्न थाले । नयाँ घरमा बस्न थालेको केही दिनपछि एक बिहान उनीहरू दुवै खाजा खान लागेका थिए । त्यत…
प्रेरक प्रसंग : दुई पुजारी
एक समृद्ध व्यापारी आफ्ना गुरुसित परामर्श गरेर कुनै न कुनै सुकर्ममा धन खर्च गर्ने गर्थे । त्यसै क्रममा उनले गुरुको सल्लाहबाट आफू जन्मी–हुर्केको गाउँ र अहिले …
प्रेरक प्रसंग : चिकित्सकको सेवा
एक चिकित्सक हतारहतार अस्पतालमा प्रवेश गरे । उनलाई कुनै दुर्घटनाका कारण आकस्मिक रूपमा बोलाइएको थियो । दुर्घटनाका घाइतेका आफन्तजन उनको प्रतीक्षामा थिए । चिकित्सक…
प्रेरक प्रसंग : प्रोत्साहनको मूल्य
धेरै समयअघिको कुरा हो, १९औँ शताब्दीका चर्चित चित्रकार दाँते गेब्रियल रोजेटीसामु एक अधबैँसे मानिस पुगे । ती अधबैँसेका साथमा केही स्केच र चित्र थिए । उनी ती …
प्रेरक प्रसंग : प्राध्यापक र शिष्य
रविन कक्षामा शान्त रहन्थे । उनी अरूसँग यसै कुराकानी गर्दैनथे । उनका धेरै साथी पनि थिएनन् । जहिल्यै दुःखी देखिन्थे । एक दिन उनी कक्षामा पढिरहेका थिए । उन…
प्रेरक प्रसंग : मन्त्री र जंगली कुकुर
एक राजाले दरबारमा १० डरलाग्दा जंगली कुकुर पालेका थिए । कुनै गल्ती गर्ने मानिसलाई सजाय दिनुप¥यो भने उनी तिनलाई तिनै कुकुर राखेको स्थानमा खसाल्न लगाउँथे…
प्रेरक प्रसंग : ज्योतिषी र गाउँले
एउटा गाउँमा एकजना ज्योतिषी बस्थे । उनी आफूलाई संसारकै उत्कृष्ट ज्योतिष ठान्थे । उनी तारा हेरेर मानिसको भविष्य बताइदिन सक्ने दाबी गर्थे । उनी जहिल्यै तारातिर मा…
प्रेरक प्रसंग : तुलसीदास र गाउँले साथी
एकपटक गोस्वामी तुलसीदास काशीमा विद्वान्बिच भागवत चर्चा गरिरहेका थिए । अचानक त्यहाँ उनका निकट परिचित दुई गाउँले मित्र आइपुगे । गंगास्नानका लागि आएका भए पनि भ…
प्रेरक प्रसंग : चराको तेस्रो सूत्र
सिकारीले एउटा वृद्ध पक्षी समात्यो । सिकारीको हातमा परेपछि पक्षीले भन्यो– म तिम्रा लागि कुनै कामको छैन । म निकै वृद्ध भइसकेको छु । मेरो बोली पनि मिठो छ…
प्रेरक प्रसंग : उल्लुका सन्तान
एकपटक एक पोथी उल्लुले गरुडलाई विशेष उपकार गर्‍यो । बदलामा गरुडले उसका बच्चालाई कहिल्यै कुनै हानि नपुर्‍याउने वाचा गर्‍यो । पोथी उल्लुले सोध्यो&nd…
प्रेरक प्रसंग : चराले रोजेको सजिलो बाटो
जंगलमा एउटा चरो निकै सुरिलो आवाजमा गीत गाइरहेको थियो । उसको स्वरमा कोइलीको जस्तै मिठास थियो । एक दिन एक किसान किराले भरिएको बाक्सा लिएर त्यही जंगल हुँदै …
प्रेरक प्रसंग : प्रधानमन्त्रीको रेलयात्रा
इंग्ल्यान्डका प्रधानमन्त्री विलियम इवार्ट ग्ल्याडस्टोन एक साधारण किसानका छोरा थिए । उनी अत्यन्त सादा जीवन व्यतीत गर्थे । यहाँसम्म कि उनी आफ्नो लुगा पनि आफैँ सफा गर्थे…
प्रेरक प्रसंग : टल्सटोय र युवक
एकपटक रुसी लेखक टल्सटोयसामु एक युवक आए र भने, ‘महाशय, तपाईं मलाई सहायता गर्नुस् । म धेरै चिन्तित छु । मसँग यतिवेला फुटेको कौडी पनि छैन ।’ टल्स…
प्रेरक प्रसंग : कहिल्यै समाप्त नहुने यात्रा
मार्सल आर्टको लामो अभ्यासपछि एक युवकलाई ब्ल्याक बेल्टका लागि सिफारिस गरियो । ब्ल्याक बेल्ट वितरण समारोहमा जब उनी बेल्ट लिन मञ्चमा पुगे, तब मुख्य प्रशिक्षकले उनलाई …
प्रेरक प्रसंग : कार्टुन र विश्वको नक्सा
एक पिता कुनै किताब पढ्न व्यस्त थिए । तर, उनका १० वर्षीय छोराले नजिक आएर उनलाई तालतालका प्रश्न सोधेर हैरान पारिरहेका थिए । आफूले जतिसुकै सम्झाउँदा वा हप्काउँद…
प्रेरक प्रसंग : भाग्यमानी भ्यागुता
एउटा भ्यागुतो एक पोखरीको छेवैबाट जाँदै थियो । उसले अर्को भ्यागुतोको दुःखी आवाज सुन्यो । ऊ रोकिएर आवाजतिर फर्कियो । त्यहाँ एउटा भ्यागुतो बडो दुःखी देखिन्थ्यो ।…