भियतनामी नागरिक लुम्बिनी र सगरमाथा आउन इच्छुक छन् : राजदूत हाई

भियतनामी नागरिक लुम्बिनी र सगरमाथा आउन इच्छुक छन् : राजदूत हाई

नेपालका लागि भियतनामी राजदूत न्गुयेन थान हाईले भियतनामीहरू लुम्बिनी र सगरमाथा आउन इच्छुक रहेको बताएका छन्। बुधबार नेपाल–भियतनाम चेम्बर अफ कमर्सल…