सुनकोसीमा स्कारपियो खस्दा बेपत्ता कर्मचारी खोज्न गोताखोर परिचालन, भोलि बिहानबाट पुनः खोजी गरिने

सुनकोसीमा स्कारपियो खस्दा बेपत्ता कर्मचारी खोज्न गोताखोर परिचालन, भोलि बिहानबाट पुनः खोजी गरिने

मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनमा आज भएको दुर्घटनामा परेर हराइरहेकाहरू अझै फेला परेका छैनन् ।  प्राविधिक तथा व्यावसायिक तालिम परिषद्…