धादिङकी रसिलालाई मलेसियामा दौडको उपाधि

धादिङकी रसिलालाई मलेसियामा दौडको उपाधि

धादिङको धुनिबेँसी नगरपालिकाकी धावक रसिला तामाङले मलेसियामा भएको कोबोई मलाया क्लासिक महिला दौडको उपाधि चुमेकी छिन्।  ५० किलोमिटरको उक्त दौड प्रतिय…