जापानको प्रकोप सामनाको बलियो सामर्थ्य
जापानका लागि नयाँ वर्षको पहिलो दिन निकै भयानक रह्यो । १ जनवरीका दिन बेलुका चार बजेर १० मिनेट हुँदा जापानको उत्तरी क्षेत्रको मुख्य टापु होन्सुको नोटो प्रायद्वी…
जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो
मध्यजापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको संख्या ३० पुगेको छ। भूकम्पबाट सबैभन्दा बढी प्रभावित इसिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी …
जापानको अन्तरिक्षयान चन्द्रमाको कक्षमा प्रवेश गर्यो
जापानको अन्तरिक्षयान स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन ( एसएलआइएम) चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । यो आगामी महिना मुलुकको पहिलो सफल चन्द्र अवतरण…
जापानको सशस्त्रीकरणबाट एसिया चनाखो हुनुपर्छ
जापान सरकारले शुक्रबार, २२ डिसेम्बरका दिन आर्थिक वर्ष ०२४ का लागि ५६ अर्ब डलरबराबरको रक्षा बजेट स्वीकृत गरेको छ । जापानले लामो दूरीको क्षेप्यास्त्र क्षमता वृद्धिक…
जापानी प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्नेविरुद्ध हत्या अभियोग
जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यान मार्ने उद्योग गरेको अभियोग लगाइएको छ। प्रधानमन्त्री किसिदामाथि पाइप बम प्रहार भए प…
विकिरणयुक्त फोहोर पानी समुद्रमा फालेपछि जापानमा चर्कियो आन्दोलन
जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित जल समुद्रमा फाल्न सुरु गरेसँगै आन्दोलन थप चर्किएको छ। …
विरोधबीच जापानद्वारा परमाणुदूषित पानी समुद्रमा फाल्न सुरु
जापान सरकारले विरोधबीच बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित पानी समुद्रमा फाल्न सुरु गरेको छ। स्थानीय समयअनुस…
‘परमाणुदूषित पानी समुद्रमा फाल्ने निर्णयविरुद्ध ८८ प्रतिशत जापानी’
जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित पानी समुद्रमा फाल्न सुरु गर्ने निर्णय गरेसँगै विरोध चर्किएको छ।…
विरोधका बीच परमाणु दूषित पानी समुद्रमा फाल्दै जापान
जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित जल समुद्रमा फाल्न सुरु गर्ने भएको छ। मंगलबार बसेको मन्त्रिपर…
यौन अपराधसम्बन्धी कानुनमा व्यापक परिमार्जन गर्दै जापान
सात वर्षकी नाबालिक हुँदा आफूमाथि भएको यौन दुर्व्यवहारबारे उजुरी गर्दा प्रहरीले हाँसोमा उडाएको केनेको मियुकीले अझै बिर्सिएकी छैनन् । ‘म यसै पनि अन्योलग्र…
जापानमा ९४.५ प्रतिशत व्यक्तिद्वारा मूल्यवृद्धिको असर महसुस
बैंक अफ जापानले हालै गरेको एक सर्वेक्षणअनुसार जापानमा ९४.५ प्रतिशतले एक वर्षअघिको तुलनामा मूल्यवृद्धि भएको महसुस गरेका छन्। त्यसैगरी, ६२.८ प्रतिशतले मूल्यवृ…
जापानमा गर्भपतन गराउने प्रस्ताव स्वीकृत
जापानको स्वास्थ्य मन्त्रालयले प्रारम्भिक चरणको गर्भपतन गर्न प्रयोग हुने औषधिलाई स्वीकृति दिएको छ । यो अनुमतिसँगै जापानमा पहिलोपटक गर्भपतनको चक्की उपलब्ध हुने भएको …
जापानले विदेशी प्रतिभा आकर्षित गर्न नयाँ भिसा प्रणाली सुरु गर्ने
जापानको अध्यागमन सेवा कार्यालयले आगामी अप्रिल २१ देखि विदेशी कामदारलाई उच्च दक्ष व्यावसायिक भिसा प्रदान गर्न नयाँ र सरलीकृत प्रणाली सुरु गर्ने जनाएको छ । देशमा…
जापानका युट्युबर सांसद निष्कासित
जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि एक सांसदलाई निष्कासन गरिएको छ। सांसदमा निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थित नभएका उनलाई मंगलबार  …
जापानले अमेरिकासँग चार सय टोमाहक क्षेप्यास्त्र खरिद गर्ने
जापानले अमेरिकासँग चार सय टोमाहक क्षेप्यास्त्र खरिद गर्ने भएको छ । जापानका प्रधानमन्त्री फुमियो किसिदाले संयुक्त राज्य अमेरिकाबाट चार सयवटा टोमाहक क्षेप्यास्त्र खर…
जापानमा भारी हिमपात, यातायात अवरुद्ध
भारी हिमपात र शक्तिशाली हुण्डरीका कारण जापानका अधिकांश भागको यातायात प्रणाली अवरुद्ध भएको छ । जापानमा यो वर्ष एक दशकयताकै अधिक चिसो र हिमपात भएको छ । प्…
जापानले ‘कोभिड– १९’ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने
जापानका प्रधानमन्त्री फुमियो किसिदाले देशले कोभिड– १९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झारिने बताएका छन् । किसिदाले यस कदमको नतिजा हेर्न आफ्नो प्रशासन र …
जापानको मुद्रास्फीति दर ४१ वर्षयताकै उच्च
जापानको मुद्रास्फीति दर ४१ वर्षपछि उच्च विन्दुमा पुगेको छ।बढ्दो बजारमूल्यले जापानीको जीवनयापनको लागत पनि बढाएको छ। उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनाम…
जापानमा बर्ड फ्लुका कारण एक करोड पक्षी मारिए
एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु)को त्रास बढ्दै गएपछि जापानमा यो सिजनमा पोल्ट्री फार्ममा करिब एक करोड चरा नष्ट गरिएको छ। टोकियोको उत्तरपूर्वी इबाराकी प्रिफेक्चरको श…
जापानबाट फर्किएका नेपालीलाई प्राविधिक सहयोग गर्ने सम्झौता
जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका)ले प्राविधिक सहयोग परियोजना ‘अन्तर्राष्ट्रिय आप्रवासीका लागि करिअर विकास र उद्यमशीलता सहयोग कार्यक्रम’का ला…