एकीकृत शिविरमार्फत घरघरमै सेवा

एकीकृत शिविरमार्फत घरघरमै सेवा

मकवानपुरको विकट गाउँपालिका राक्सिराङले दुर्गम क्षेत्रका सर्वसाधारणका लागि पालिकाले प्रदान गर्दै आएका सेवाहरूमा सहज पहुँच पुर्‍याउन एकीकृत शिविर सुरु गरेको छ।…