३० वर्ष पार महिलाबीच वक्तृत्वकला प्रतियोगिता, बच्चा बोकेरै आए प्रतियोगी

३० वर्ष पार महिलाबीच वक्तृत्वकला प्रतियोगिता, बच्चा बोकेरै आए प्रतियोगी

‘म दिनभर खेतमा काम गर्न जान्छु । एक दिनको ज्याला पाँच सय दिन्छन् । तर, मसँगै काम गरेका पुरुषले सात सय पाउँछन् । मैलेचाहिँ पुरुषले जति किन पाउँदि…